काठमाडौं – पहिलो राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका प्रधानमन्त्री बालेन शाह सवार जहाज यतिबेला लुम्बिनी प्रदेशको आकाशमा पुगेको छ ।
२ दिने भ्रमणका लागि नेपाल एयरलाइन्सको नियमित उडानबाट दिल्ली उडेका प्रधानमन्त्री बालेन सवार जहाज दिउँसो २ बजेट ८ मिनेट जाँदा उडेको थियो भने दिल्लीको समयअनुसार निर्धारित अर्थात् सवा ३ बजे नै पुग्ने अनुमान गरिएको छ ।
Read full story at source ( canadanepal.com )