Trending
Prev Story
Next Story

प्रधानमन्त्री शाह भारत प्रस्थान

Hamro Patro News •
November 22, 2026 • 09:27 AM
2
2 reads 0 reactions

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आज दिउँसो २ः०५ बजेको नेपाल एयरलाइन्सको...

1 / 2
Swipe Photos

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आज दिउँसो २ः०५ बजेको नेपाल एयरलाइन्सको नियमित उडानबाट नयाँ दिल्लीतर्फ प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले बिदाइ गरे ।

Read full story at source ( rajdhanidaily.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
1h ago
दुई दिने राजकीय भ्रमणमा भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

दुई दिने राजकीय भ्रमणमा भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रधानमन्त्री वालेन्द्र शाह नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।

#नेपाल-एयरलाइन्स #शाह #प्रस्थान
Compare →
Nagarik News
1h ago
प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

प्रधानमन्त्री वालेन्द्र शाहज्यू दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ।

#शाह #प्रस्थान #भारत
Compare →
Arthasansar
28m ago
दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उनी केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका...

#प्रस्थान #भारत #शाह
Compare →
Bizshala
30m ago
३४ सदस्यीय टोलीसहित प्रधानमन्त्री बालेन भारत प्रस्थान, भोलि मोदीसँग एक्लाएक्लै वार्ता हुने

३४ सदस्यीय टोलीसहित प्रधानमन्त्री बालेन भारत प्रस्थान, भोलि मोदीसँग एक्लाएक्लै वार्ता हुने

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। प्रधानमन्त्री...

#प्रस्थान #भारत
Compare →
Onlinekhabar
1d ago
‘नेपाल-भारत सम्बन्धलाई राजनीतिबाट अलग राखेर ठूला परियोजनामा जोड्नुपर्छ’

‘नेपाल-भारत सम्बन्धलाई राजनीतिबाट अलग राखेर ठूला परियोजनामा जोड्नुपर्छ’

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणलाई भारतले नयाँ राजनीतिक नेतृत्वसँग सम्बन्ध विस्तार गर्ने अवसरका रूपमा हेरेको छ। पुराना राजनीतिक दल र नेतृत्वभन्दा फरक पृष्ठभूमिबाट आएका प्रधानमन्त्री शाहको नेतृत्वमा नेपालले कस्तो विदेश नीति अपनाउँछ भन्ने चासो पनि …

#शाह #भारत
Compare →

Related Stories

Politics & Governance
Build #2612