Trending
Prev Story
Next Story

सन्दीप र भुर्तेलको घातक बलिङमा यूएई १२१ रनमै अलआउट

Setopati •
November 22, 2026 • 09:32:16 AM
• By सेतोपाटी संवाददाता :: Setopati
2
2 reads 0 reactions

नेपालका लागि सन्दीप लामिछाने र कुशल भुर्तेलले समान ३ विकेट लिए। सन्दीपले १० ओभरमा ३ मेडन राख्दै ११ रन खर्चिएर ३ विकेट लिए। भुर्तेलले ५ ओभरमा १५ रन दिएर ३ विकेट हात पारे।

सन्दीप र भुर्तेलको घातक बलिङमा यूएई १२१ रनमै अलआउट

नेपालका लागि सन्दीप लामिछाने र कुशल भुर्तेलले समान ३ विकेट लिए। सन्दीपले १० ओभरमा ३ मेडन राख्दै ११ रन खर्चिएर ३ विकेट लिए। भुर्तेलले ५ ओभरमा १५ रन दिएर ३ विकेट हात पारे।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
11m ago
सामान्य लक्ष्य पछ्याइरहेको नेपाललाई सुरुवाती झट्का, ८ रनमै गुमायो २ विकेट

सामान्य लक्ष्य पछ्याइरहेको नेपाललाई सुरुवाती झट्का, ८ रनमै गुमायो २ विकेट

एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा युएईविरुद्ध १२२ रनको सामान्य लक्ष्य पछ्याइरहेको नेपालले कमजोर सुरुवात गरेको छ।

#विकेट #ओभर #रनमै
Compare →
Ekantipur
2d ago
नेपालले आज भारत ‘ए’ विरुद्ध खेल्ने

नेपालले आज भारत ‘ए’ विरुद्ध खेल्ने

कुशल भुर्तेल, लोकेश बम र सन्दीप लामिछानेको प्रदर्शनले बलियो भारतीय टोलीविरुद्ध नेपालको सुरुआत कति प्रभावशाली हुन्छ भन्ने तय गर्नेछ।

#सन्दीप #भुर्तेल
Compare →
Hamro Patro News
21h ago
सुदूरपश्चिमविरुद्ध सन्दीप जोरा क्याच आउट

सुदूरपश्चिमविरुद्ध सन्दीप जोरा क्याच आउट

काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको फाइनलमा सुदूरपश्चिम रोयल्सविरुद्ध पाँचौँ विकेट गुमाएको छ । शनिबार (मंसिर ५) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब...

#सन्दीप
Compare →
Onlinekhabar
1d ago
यूएईले नेपाललाई दियो १२२ रनको लक्ष्य

यूएईले नेपाललाई दियो १२२ रनको लक्ष्य

६ मंसिर, काठमाडौं । कतारमा जारी राइजिङ स्टार्स एसिया कपको दोस्रो खेल खेलिरहेको नेपालले यूएईलाई १२१ रनमा अलआउट गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले ३९.५ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनएको हो …

#विकेट #यूएई
Compare →

Related Stories

Sports
Build #2612