काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको फाइनलमा सुदूरपश्चिम रोयल्सविरुद्ध पाँचौँ विकेट गुमाएको छ । शनिबार (मंसिर ५) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा उत्रिएको लुम्बिनीले १६.२ ओभरमा पाँचौँ विकेटका रूपमा सन्दीप जोरालाई गुमाएको हो ।
सुदूरपश्चिमका स्कट कुगेलेइनले उनलाई क्याचको सिकार बनाए । स्कटविरुद्ध सन्दीपले सटको प्रयास गर्दा मिडअफमा रहेका कप्तान दीपेन्द्रसिंह ऐरीले सहजै क्याच गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )