Trending
Prev Story
Next Story

सुजन थपलियाको कप्तानीमा दशौं राष्ट्रिय खेलकुदका लागि कोशीको क्रिकेट टोली घोषणा

Ekantipur •
November 22, 2026 • 05:02 AM
3
3 reads 0 reactions

टोलीको कप्तानी सुजनले गर्नेछन् भने अंकित सुबेदी, रितेश राय (विकेटकिपर), शकिब हक, फिरदोस अन्सारी, दिपेश कँडेल, बिपिन महतो, प्रतिक पोखरेल, सोनु मण्डल, प्रेम कामत, समिर कार्की, कृतिक कामत, मेहबुब इराकी र सोनु अन्सारी टोलीमा परेका छन्।

सुजन थपलियाको कप्तानीमा दशौं राष्ट्रिय खेलकुदका लागि कोशीको क्रिकेट टोली घोषणा

टोलीको कप्तानी सुजनले गर्नेछन् भने अंकित सुबेदी, रितेश राय (विकेटकिपर), शकिब हक, फिरदोस अन्सारी, दिपेश कँडेल, बिपिन महतो, प्रतिक पोखरेल, सोनु मण्डल, प्रेम कामत, समिर कार्की, कृतिक कामत, मेहबुब इराकी र सोनु अन्सारी टोलीमा परेका छन्।

सुनसरी — दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ का लागि कोशी प्रदेशको पुरुष क्रिकेट टोली घोषणा गरिएको छ। कोशीले सुजन थपलियाको कप्तानीमा १४ सदस्यीय टोली सार्वजनिक गरेको हो।

टोलीको कप्तानी सुजनले गर्नेछन् भने अंकित सुबेदी, रितेश राय (विकेटकिपर), शकिब हक, फिरदोस अन्सारी, दिपेश कँडेल, बिपिन महतो, प्रतिक पोखरेल, सोनु मण्डल, प्रेम कामत, समिर कार्की, कृतिक कामत, मेहबुब इराकी र सोनु अन्सारी टोलीमा परेका छन्।

टोलीमा रितेश रायलाई विकेटकिपरको जिम्मेवारी दिइएको छ। कप्तान थपल्यासहित टोलीमा ब्याटिङ, बलिङ र अलराउन्ड भूमिकामा खेलाडीको संयोजन गरिएको छ।

यस्तै, प्रतियोगिताका लागि कोशी प्रदेशले चार खेलाडीलाई रिजर्भमा राखेको छ। रिजर्भ खेलाडीमा भूपाल डंगाल, विजय कार्की, श्रवण किस्कु र रोहन साह रहेका छन्।

दशौं राष्ट्रिय खेलकुदमा कोशी प्रदेशको पुरुष क्रिकेट टोलीले प्रदेशको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछ। टोलीको नेतृत्व युवा कप्तान सुजनले गर्ने भएपछि कोशीको क्रिकेट टोलीबाट राष्ट्रिय खेलकुदमा राम्रो प्रदर्शनको अपेक्षा गरिएको छ।

अर्जुन अर्जुन कान्तिपुर मिडिया ग्रुपका सुनसरी संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
14h ago
एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका छन् । नेपाल प्रिमियर लिगको छैटौँ संस्करणदेखि होम ...

#क्रिकेट #घोषणा
Compare →
Onlinekhabar
1d ago
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका तयारी ९० प्रतिशत पूरा : मुख्यमन्त्री शाही

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका तयारी ९० प्रतिशत पूरा : मुख्यमन्त्री शाही

४ मंसिर, सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको प्रदेश सरकारले जनाएको छ । खेलस्थल व्यवस्थापन, खेलाडीको पोसाक, खेल सामग्री, सुरक्षा, स्वास्थ्य सेवा र उद्घाटन समारोहको …

#दशौं #खेलकुद
Compare →

Related Stories

Sports
Build #2612