Trending
सुजन थपलियाको कप्तानीमा दशौं राष्ट्रिय खेलकुदका लागि कोशीको क्रिकेट टोली घोषणा Sports
Ekantipur • 1h ago

सुजन थपलियाको कप्तानीमा दशौं राष्ट्रिय खेलकुदका लागि कोशीको क्रिकेट टोली घोषणा

टोलीको कप्तानी सुजनले गर्नेछन् भने अंकित सुबेदी, रितेश राय (विकेटकिपर), शकिब हक, फिरदोस अन्सारी, दिपेश कँडेल, बिपिन महतो, प्रतिक पोखरेल, सोनु मण्डल, प्रेम कामत, समिर कार्की, कृतिक कामत, मेहबुब इराकी र सोनु अन्सारी टोलीमा परेका छन्।

Build #2612