Trending
Prev Story
Next Story

पोखराको डेभिड फल्स चार महिनादेखि बन्द

Hamro Patro News •
November 21, 2026 • 01:50 PM
3
3 reads 0 reactions

पोखरा । पोखराको प्रमुख पर्यटकीय गन्तव्य डेभिड फल्स (पातले छाँगो) चार महिनादेखि बन्द हुँदा त्यहाँ सञ्चालित व्यवसाय प्रभावित भएका छन् । गत साउनदेखि छाँगो बन्द भएपछि अवलोकनका लागि आउने पर्यटक फर्कनुपर...

1 / 2
Swipe Photos

पोखरा । पोखराको प्रमुख पर्यटकीय गन्तव्य डेभिड फल्स (पातले छाँगो) चार महिनादेखि बन्द हुँदा त्यहाँ सञ्चालित व्यवसाय प्रभावित भएका छन् । गत साउनदेखि छाँगो बन्द भएपछि अवलोकनका लागि आउने पर्यटक फर्कनुपर्ने अवस्था छ । यसले छाँगो परिसरमा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीको आम्दानीमा प्रत्यक्ष असर पारेको छ ।

डेभिड फल्स परिसरमा विगत २० वर्षदेखि व्यवसाय गर्दै आएका नारायणप्रसाद पोखरेलका अनुसार छाँगो बन्द हुनुअघि दैनिक १५ देखि २० हजार रुपैयाँसम्मको व्यापार हुने गरेको थियो । तर अहिले व्यापार घटेर पहिलेको तुलनामा करिब १५ प्रतिशतमा सीमित भएको छ । कतिपय पसलमा भने व्यापार नै हुन छाडेको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalviews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1d ago
प्रधानमन्त्रीको भारत भ्रमण: हवाइ रुट खुलाउनेमा पोखरा विश्वस्त

प्रधानमन्त्रीको भारत भ्रमण: हवाइ रुट खुलाउनेमा पोखरा विश्वस्त

पोखरा उद्योग वाणिज्य संघले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय सहरमा सिधा उडान तथा नेपालका लागि अतिरिक्त हवाइ रुट सुनिश्चितताको पहल गर्न माग गरेको छ।

#पोखरा
Compare →
Onlinekhabar
2d ago
डेभिड जोन्सपछि अर्को फेसन कम्पनी जनरल प्यान्ट्स प्रशासनिक नियन्त्रणमा, नेपाली विद्यार्थी पनि चिन्तित

डेभिड जोन्सपछि अर्को फेसन कम्पनी जनरल प्यान्ट्स प्रशासनिक नियन्त्रणमा, नेपाली विद्यार्थी पनि चिन्तित

३ मंसिर, सिड्नी । अस्ट्रेलियाको चर्चित डिपार्टमेन्ट स्टोर डेभिड जोन्सका १९ वटा पसल बन्द हुने घोषणा सार्वजनिक भएको केही दिनमै अर्को परिचित फेसन खुद्रा कम्पनी जनरल प्यान्ट्स स्वैच्छिक प्रशासनिक नियन्त्रणमा गएको छ । कम्पनी आर्थिक संकटमा …

#डेभिड
Compare →
Arthasansar
2d ago
पोखरामा माछापुच्छ्र्रे दौड २०२६ आयोजना हुदै

पोखरामा माछापुच्छ्र्रे दौड २०२६ आयोजना हुदै

माछापुच्छ्र्रे बैंक लिमिटेडको मुख्य प्रायोजनमा ‘माछापुच्छ्र्रे दौड २०२६’ आगामी मंसिर २६ गते पोखरामा सञ्चालन हुने भएको छ । माछापुच्छ्रे बैंकले...

#पोखरा
Compare →
Bizshala
2d ago
माछापुच्छ्रे बैंकको प्रयोजनमा पोखरामा मंसिर २६ गते दौड हुँदै

माछापुच्छ्रे बैंकको प्रयोजनमा पोखरामा मंसिर २६ गते दौड हुँदै

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको मुख्य प्रायोजनमा ‘माछापुच्छ्रे दौड २०२६’ आगामी मंसिर २६ गते पोखरामा आयोजना...

#पोखरा
Compare →
Ekantipur
2d ago
दुबई उडानले बढायो पोखराको उत्साह, भारतसँग दिल्ली उडानको अपेक्षा

दुबई उडानले बढायो पोखराको उत्साह, भारतसँग दिल्ली उडानको अपेक्षा

प्रधानमन्त्रीको भारत भ्रमणमा पोखरा–दिल्ली सिधा उडान र थप तीन हवाई प्रवेश मार्गको विषय उठाउन पर्यटन व्यवसायीको माग

#पोखरा
Compare →

Related Stories

National (Nepal)
Build #2612