Trending
Prev Story
Next Story

मुन्सेको अर्धशतक, सन्दीप जोराको खराब फिल्डिङ

Hamro Patro News •
November 21, 2026 • 01:50 PM
3
3 reads 0 reactions

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सका ओपनर जर्ज मुन्सेले अर्धशतक पूरा गरेका छन् । उनले २८ बलमा अर्धशतक बनाएका हुन् । १५६ रनको लक्ष्य पछ्याएको सुदूरले आक्रामक ब्याट...

मुन्सेको अर्धशतक, सन्दीप जोराको खराब फिल्डिङ

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सका ओपनर जर्ज मुन्सेले अर्धशतक पूरा गरेका छन् । उनले २८ बलमा अर्धशतक बनाएका हुन् ।

१५६ रनको लक्ष्य पछ्याएको सुदूरले आक्रामक ब्याटिङ गरिरहेको छ । सात ओभरको समाप्तिमा उसले ६७ रन बनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
2d ago
सुदूरपश्चिमविरुद्ध डाविड मलानको अर्धशतक

सुदूरपश्चिमविरुद्ध डाविड मलानको अर्धशतक

काठमाडौं । चितवन राइनोजका डाविड मलानले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् । मालानले ३८ बल खेल्दै ८ चाैका र १ छक्का मद्दतमा ५२ रन बनाए । टस जितेर पहिले …

#एनपीएल #प्रिमियर-लिग #अर्धशतक
Compare →
Arthasansar
2d ago
टस जितेर चितवनले रोज्यो ब्याटिङ, सुदूरपश्चिम फिल्डिङमा

टस जितेर चितवनले रोज्यो ब्याटिङ, सुदूरपश्चिम फिल्डिङमा

चितवन राइनोजले जारी नेपाल प्रिमियर लिग सिजन ३ अन्तर्गत आजको खेलमा टस जितेको छ। । फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग...

#एनपीएल #प्रिमियर-लिग #फिल्डिङ
Compare →
Nagarik News
1h ago
सुदूरपश्चिमको विस्फोटक सुरुवात, ६ ओभरमै ६० रन

सुदूरपश्चिमको विस्फोटक सुरुवात, ६ ओभरमै ६० रन

नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलमा १५६ रनको लक्ष्य पछ्याइरहेको सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध विस्फोटक सुरुवात गरेको छ।

#एनपीएल #प्रिमियर-लिग
Compare →
Ekantipur
4h ago
एनपीएल फाइनल आज : लुम्बिनी र सुदूरपश्चिम उपाधिका लागि भिड्दै

एनपीएल फाइनल आज : लुम्बिनी र सुदूरपश्चिम उपाधिका लागि भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने फाइनल साँझ ५ बजे हुनेछ ।

#एनपीएल #प्रिमियर-लिग
Compare →
Bizshala
1d ago
एनपीएल फाइनलको टिकट केही मिनेटमै सकियो, एकैपटक दुई लाखले खोजे टिकट

एनपीएल फाइनलको टिकट केही मिनेटमै सकियो, एकैपटक दुई लाखले खोजे टिकट

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलका लागि टिकट खरिद गर्न खोज्ने दर्शकको अत्यधिक चाप...

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Technology
Build #2612