Trending
Prev Story
Next Story

सुदूरपश्चिमविरुद्ध डाविड मलानको अर्धशतक

Onlinekhabar •
November 19, 2026 • 01:02 PM
3
3 reads 0 reactions 4 comments

काठमाडौं । चितवन राइनोजका डाविड मलानले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् । मालानले ३८ बल खेल्दै ८ चाैका र १ छक्का मद्दतमा ५२ रन बनाए । टस जितेर पहिले …

सुदूरपश्चिमविरुद्ध डाविड मलानको अर्धशतक

काठमाडौं । चितवन राइनोजका डाविड मलानले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

मालानले ३८ बल खेल्दै ८ चाैका र १ छक्का मद्दतमा ५२ रन बनाए ।

टस जितेर पहिले ब्याटिङ गरेको चितवनले एक छेउबाट लगातार विकेट गसमाउँदा मालानले अर्को छेउबाट इनिङ सम्हालेका छन् ।

उनले कठिन अवस्थामा अर्धशतक बनाउँदै चितवनको स्कोर सय रन कटाउन मद्दत गरे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
54m ago
सुदूरपश्चिमविरुद्ध चितवनका मलानले बनाए अर्धशतक

सुदूरपश्चिमविरुद्ध चितवनका मलानले बनाए अर्धशतक

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो क्वालिफायरमा चितवन राइनोजका डेभिड मलानले अर्धशतक पूरा गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सविरु...

#एनपीएल #प्रिमियर-लिग #अर्धशतक
Compare →
Nagarik News
1h ago
सुदूरपश्चिमविरुद्ध दबाबमा चितवन, इनिङ सम्हाल्दै मलान

सुदूरपश्चिमविरुद्ध दबाबमा चितवन, इनिङ सम्हाल्दै मलान

नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर्स-२ मा सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले ब्याटिङ गरिरहेको चितवन राइनोजले ८.२ ओभरमा ३ विकेट गुमाएर ५२ रन बनाएको छ।

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Arthasansar
1h ago
टस जितेर चितवनले रोज्यो ब्याटिङ, सुदूरपश्चिम फिल्डिङमा

टस जितेर चितवनले रोज्यो ब्याटिङ, सुदूरपश्चिम फिल्डिङमा

चितवन राइनोजले जारी नेपाल प्रिमियर लिग सिजन ३ अन्तर्गत आजको खेलमा टस जितेको छ। । फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग...

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Ekantipur
2h ago
फाइनल प्रवेशका लागि सुदूरपश्चिम र चितवन भिड्दै

फाइनल प्रवेशका लागि सुदूरपश्चिम र चितवन भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल)-३ क्रिकेटको दोस्रो क्वालिफायरमा बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो क्वालिफायरमा लुम्बिनीसँग पराजित सुदूरपश्चिम र इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई हराएको चितवन फाइनल प्रवेशको लक्ष्यसहित मैदान उत्रँदैछन् ।

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →

Related Stories

Technology
Build #2612