Trending
Prev Story
Next Story

चितवनको आठौँ विकेट पतन, १८ ओभरमा ११६ रन कटायो

Hamro Patro News •
November 19, 2026 • 12:51 PM
3
3 reads 0 reactions

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा चितवन राइनोजले लगातार विकेट गुमाइरहेको छ । यसै क्रममा चितवनले आठौँ विकेट पनि गुमाएको छ । ८ बलमा १० रन बनाएका ब्याटर क्याच आउट भएका हुन...

चितवनको आठौँ विकेट पतन, १८ ओभरमा ११६ रन कटायो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा चितवन राइनोजले लगातार विकेट गुमाइरहेको छ । यसै क्रममा चितवनले आठौँ विकेट पनि गुमाएको छ ।

८ बलमा १० रन बनाएका ब्याटर क्याच आउट भएका हुन् । उनको विकेटसँगै चितवन थप दबाबमा परेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
करण केसीको लगातार दुई बलमा दोहोरो झट्का, काठमाडौंविरुद्ध चितवन राइनोज दबाबमा

करण केसीको लगातार दुई बलमा दोहोरो झट्का, काठमाडौंविरुद्ध चितवन राइनोज दबाबमा

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत एलिमिनेटर खेलमा काठमाडौंविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको चितवन राइनोजले पावरप्लेमा २ विकेट गुमाउँदै सुस्त र संघर्षपूर्ण सुरुवात गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Arthasansar
1h ago
टस जितेर चितवनले रोज्यो ब्याटिङ, सुदूरपश्चिम फिल्डिङमा

टस जितेर चितवनले रोज्यो ब्याटिङ, सुदूरपश्चिम फिल्डिङमा

चितवन राइनोजले जारी नेपाल प्रिमियर लिग सिजन ३ अन्तर्गत आजको खेलमा टस जितेको छ। । फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग...

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Ekantipur
2h ago
फाइनल प्रवेशका लागि सुदूरपश्चिम र चितवन भिड्दै

फाइनल प्रवेशका लागि सुदूरपश्चिम र चितवन भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल)-३ क्रिकेटको दोस्रो क्वालिफायरमा बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो क्वालिफायरमा लुम्बिनीसँग पराजित सुदूरपश्चिम र इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई हराएको चितवन फाइनल प्रवेशको लक्ष्यसहित मैदान उत्रँदैछन् ।

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Onlinekhabar
11h ago
आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

३ मंसिर,काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे यी दुई टीमबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुन …

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →

Related Stories

Technology
Build #2612