Trending
Prev Story
Next Story

आत्मनिर्भर बनाउन किशोरीलाई उद्यम तालिम

Hamro Patro News •
November 19, 2026 • 12:44 PM
8
8 reads 0 reactions

मधेशका किशोरीहरुले पढाइका साथै बचेको समयमा सिकेका सिप प्रयोग गरी व्यवसायबाट आयआर्जन गर्न सकिने र आत्मनिर्भर बनाउन सकिने उद्देश्यले धनुषाका पाँच पालिकाका कक्षा ८ देखि कक्षा १० मा अध्यनरत्त रहेका २६ ...

1 / 2
Swipe Photos

मधेशका किशोरीहरुले पढाइका साथै बचेको समयमा सिकेका सिप प्रयोग गरी व्यवसायबाट आयआर्जन गर्न सकिने र आत्मनिर्भर बनाउन सकिने उद्देश्यले धनुषाका पाँच पालिकाका कक्षा ८ देखि कक्षा १० मा अध्यनरत्त रहेका २६ जना किशोरीलाई उद्यमशिलता तालिम दिइएको छ ।

समाज परिवर्तनका लागि काम गर्दैआएको लाइफ नेपालले बाल विवाह निषेधिकरण तथा बालिका शिक्षा प्रबर्धन कार्यक्रमअन्तर्गत पढाइका साथै आफनो सिपलाई व्यवसायमा कसरी जोडन सकिन्छ भन्ने विषयमा एक दिवसीय तालिम दिएको कार्यक्रम संयोजक डोली शर्माले जानकारी दिनुभयो ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1h ago
युवाले कक्षा ८ देखि सीप सिके स्नातकसम्म उद्यमी बन्न सक्छन्: अरुण कुमार राठी

युवाले कक्षा ८ देखि सीप सिके स्नातकसम्म उद्यमी बन्न सक्छन्: अरुण कुमार राठी

राठीले बजारका ९९ प्रतिशत आइडिया कपि–पेस्ट रहेको बताउँदै नवप्रवर्तन र उद्यमशीलताका लागि कक्षा ८ देखि मार्गदर्शन आवश्यक रहेको बताए ।

#कक्षा #उद्यम
Compare →
Bizshala
1d ago
४४ हजार ४४४ नेपालीलाई निःशुल्क एआई तालिम दिइने

४४ हजार ४४४ नेपालीलाई निःशुल्क एआई तालिम दिइने

काठमाण्डौ । डिजिटल सोलुसन प्रा.लि.ले ४४ हजार ४४४ नेपालीलाई निःशुल्क आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तालिम दिने घोषणा...

#तालिम
Compare →
Nagarik News
2d ago
‘हामी चुनावमा पार्टी बनाउन होइन, जित्न जान्छौं’

‘हामी चुनावमा पार्टी बनाउन होइन, जित्न जान्छौं’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पङ्क्तिलाई आन्दोलन र चुनाव दुवैको तयारीमा जुट्न निर्देशन दिएका छन्।

#बनाउन
Compare →
Onlinekhabar
5d ago
बेलौरी नगरपालिकामा अग्नि नियन्त्रण तथा उद्धार तालिम

बेलौरी नगरपालिकामा अग्नि नियन्त्रण तथा उद्धार तालिम

२९ कात्तिक, काठमाडौं । कञ्चनपुर बेलौरी नगरपालिकामा अग्नि नियन्त्रण तथा उद्धार तालिम सम्पन्न भएको छ । बेलौरी नगरपालिकाको आयोजना तथा युनिसेफ नेपालको सहकार्यमा कञ्चनपुर जिल्लाका ७ स्थानीय तहका दमकलमा कार्यरत फायर फाइटरहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले …

#तालिम
Compare →

Related Stories

Technology
Build #2612