Trending
Prev Story
Next Story

सुदूरपश्चिमको आक्रामक सुरुवात, पावरप्लेमा विकेट नगुमाई बनायो ६० रन

Hamro Patro News •
November 21, 2026 • 01:41 PM
2
2 reads 0 reactions

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि १५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्सले आक्रामक सुरुवात गरेको छ । उसले पावरप्लेमा कुनै विकेट नगुमाई ६० रन बनाएको छ । सुदूरपश्चिमका ओपनर...

सुदूरपश्चिमको आक्रामक सुरुवात, पावरप्लेमा विकेट नगुमाई बनायो ६० रन

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि १५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्सले आक्रामक सुरुवात गरेको छ । उसले पावरप्लेमा कुनै विकेट नगुमाई ६० रन बनाएको छ ।

सुदूरपश्चिमका ओपनर जर्ज मुन्से र विनोद भण्डारीले लुम्बिनीका बलरमाथि सुरुदेखि नै दबाब बनाएका छन् । पहिलो ओभरको पहिलो बलमै रुबेन ट्रम्पलमानको बलमा मुन्सेले चौका प्रहार गरेका थिए । पहिलो ओभरको तेस्रो बलमा भण्डारी रनआउट हुनबाट जोगिएका थिए । उनले नै ओभरको अन्तिम बलमा चौका प्रहार गरे । पहिलो ओभरमा सुदूरले १२ रन जोडेको थियो ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
2d ago
सुदूरपश्चिमविरुद्ध दबाबमा चितवन, इनिङ सम्हाल्दै मलान

सुदूरपश्चिमविरुद्ध दबाबमा चितवन, इनिङ सम्हाल्दै मलान

नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर्स-२ मा सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले ब्याटिङ गरिरहेको चितवन राइनोजले ८.२ ओभरमा ३ विकेट गुमाएर ५२ रन बनाएको छ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Ekantipur
4h ago
एनपीएल फाइनल आज : लुम्बिनी र सुदूरपश्चिम उपाधिका लागि भिड्दै

एनपीएल फाइनल आज : लुम्बिनी र सुदूरपश्चिम उपाधिका लागि भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने फाइनल साँझ ५ बजे हुनेछ ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Onlinekhabar
1d ago
जर्ज मन्सेको शतकमा लुम्बिनीविरुद्ध बदला लिँदै सुदूरपश्चिम च्याम्पियन

जर्ज मन्सेको शतकमा लुम्बिनीविरुद्ध बदला लिँदै सुदूरपश्चिम च्याम्पियन

५ मंसिर, काठमाडौं । जर्ज मन्सले आक्रमक ब्याटिङ गर्दै शानदार शतक बनाएपछि सुदूरपश्चिम रोएल्सले साविक विजेता लुम्बिनी लायन्सलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ । टीयू मैदानमा टस हारेर पहिला …

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Bizshala
1d ago
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेपछि लुम्बिनीसँगै उपाधि भिडन्त

चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेपछि लुम्बिनीसँगै उपाधि भिडन्त

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि भिडन्तमा फेरि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोएल्स...

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Arthasansar
2d ago
टस जितेर चितवनले रोज्यो ब्याटिङ, सुदूरपश्चिम फिल्डिङमा

टस जितेर चितवनले रोज्यो ब्याटिङ, सुदूरपश्चिम फिल्डिङमा

चितवन राइनोजले जारी नेपाल प्रिमियर लिग सिजन ३ अन्तर्गत आजको खेलमा टस जितेको छ। । फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग...

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →

Related Stories

Technology
Build #2612