Trending
Prev Story
Next Story

नेपाल–जापान कुटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा, मध्यपुरमा नेपाल जापान सांस्कृतिक महोत्सव आयोजना

Ekantipur •
November 21, 2026 • 01:02 AM
3
3 reads 0 reactions

भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले आयोजना गरेको सांस्कृतिक महोत्सवमा मध्यपुरको चपाचोमा २१ वटा विभिन्न नेवारी हस्तकालाका समाग्रीहरू, नेवारी परम्परागत खाना समेवजी, योमरी, बारा तथा जापानिज खानाका परिकारहरू प्रदर्शनीमा राखिएका थिए ।

नेपाल–जापान कुटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा, मध्यपुरमा नेपाल जापान सांस्कृतिक महोत्सव आयोजना

भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले आयोजना गरेको सांस्कृतिक महोत्सवमा मध्यपुरको चपाचोमा २१ वटा विभिन्न नेवारी हस्तकालाका समाग्रीहरू, नेवारी परम्परागत खाना समेवजी, योमरी, बारा तथा जापानिज खानाका परिकारहरू प्रदर्शनीमा राखिएका थिए ।

नेपाल–जापान कुटनितिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सवको अवसरमा नेपाल जापान सांस्कृतिक महोत्सव आयोजना गरिएको छ ।

भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले आयोजना गरेको सांस्कृतिक महोत्सवमा मध्यपुरको चपाचोमा २१ वटा विभिन्न नेवारी हस्तकालाका समाग्रीहरू, नेवारी परम्परागत खाना समेवजी, योमरी, बारा तथा जापानिज खानाका परिकारहरू प्रदर्शनीमा राखिएका थिए ।

सांस्कृतिक महोत्सवमा नगरपालिकाले महाकाली नाच, दाफा भजन, वासुरी वाजा तथा धिमेवाजा र विभिन्न परम्परागत नाच तथा सांगितिक प्रदर्शनी गरिएको थियो भने जापानका तर्फबाट जापानिज सांस्कृतिक प्रस्तुति देखाइएको थियो ।

सुन्दर शिल्पकार कान्तिपुर मिडिया ग्रुपका भक्तपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1d ago
कन्याममा चिया महोत्सव हुने

कन्याममा चिया महोत्सव हुने

इलामसहित नेपाली अर्थाेडक्स चियालाई विश्वबजारमा चिनाउने प्रयासस्वरूप चियाको ‘राजधानी’ मानिने कन्याममा प्रथम सूर्याेदय चिया महोत्सव आयोजना गरिने भएको छ। यही मंसिर ५ र ६ मा कन्यामस्थित चिया परीक्षण तथा प्रवर्धन केन्द्र परिसरमा महोत्सव आयोजना गर्न लागिएको हो।

#महोत्सव #आयोजना
Compare →
Hamro Patro News
4d ago
‘काव्यनगरी’ हेम्जामा दोस्रो साहित्य महोत्सव हुँदै

‘काव्यनगरी’ हेम्जामा दोस्रो साहित्य महोत्सव हुँदै

कास्की । गत वर्ष ‘काव्यनगरी’ घोषणा गरिएको पोखरा महानगरपालिका–२५ हेम्जामा दोस्रो संस्करणको ‘हेम्जा साहित्य महोत्सव’ को आयोजना गरिएको छ । नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्ध...

#महोत्सव #आयोजना
Compare →
Bizshala
16h ago
निर्माण आयोजनाको सबै जोखिम ठेकेदारमाथि थोपर्न पाइँदैन : अध्यक्ष पाण्डे

निर्माण आयोजनाको सबै जोखिम ठेकेदारमाथि थोपर्न पाइँदैन : अध्यक्ष पाण्डे

काठमाण्डौ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण आयोजनामा देखिने सबै प्रकारका जोखिम...

#आयोजना
Compare →
Arthasansar
3d ago
काबेली–ए जलविद्युत आयोजनामा ३० जनालाई रोजगारीको अवसर

काबेली–ए जलविद्युत आयोजनामा ३० जनालाई रोजगारीको अवसर

काबेली इनर्जी लिमिटेडले ३७.६ मेगावाट क्षमताको काबेली–ए जलविद्युत आयोजनाको सुरुङ उत्खनन कार्यका लागि विभिन्न पदमा ३० जना जनशक्ति माग गरेको...

#आयोजना
Compare →
Onlinekhabar
4d ago
बाढीपहिरोको चपेटामा म्याग्दीका जलविद्युत् आयोजना, उत्पादनदेखि निर्माणसम्म प्रभावित

बाढीपहिरोको चपेटामा म्याग्दीका जलविद्युत् आयोजना, उत्पादनदेखि निर्माणसम्म प्रभावित

१ मंसिर, म्याग्दी । मनसुनजन्य विपद्ले म्याग्दीका जलविद्युत् आयोजनाको विद्युत् उत्पादन, प्रसारण र निर्माण कार्य प्रभावित बनाएको छ । कालीगण्डकी र म्याग्दी नदी तथा तिनका सहायक खोलामा आएको बाढीपहिरोले सञ्चालनमा रहेका र निर्माणाधीन आयोजनाका बाँध, विद्युत्गृह, …

#आयोजना
Compare →

Related Stories

National (Nepal)
Build #2612