नेपाल सम्वत् ११४७ को स्वागतमा धनकुटामा सांस्कृतिक ऱ्याली
नेपाल सम्वत् ११४७ को अवसरमा निकालिएको र्यालीले नेवारी कला, संस्कृति, परम्परा र मौलिक पहिचान नयाँ पुस्तासम्म पुर्याउने सन्देश दिएको छ।
नेपाल सम्वत् ११४७ को अवसरमा निकालिएको र्यालीले नेवारी कला, संस्कृति, परम्परा र मौलिक पहिचान नयाँ पुस्तासम्म पुर्याउने सन्देश दिएको छ।
तानसेनका सडकमा नेवार समुदायको सहभागितामा र्याली निस्कियो भने ग्रामीण भेगमा पनि विविध सांस्कृतिक कार्यक्रम आयोजना भए।
पाल्पाका नेवारी बस्तीमा नेपाल सम्वत्को स्वागत तानसेनका सडकमा नेवार समुदायको सहभागितामा र्याली निस्कियो भने ग्रामीण भेगमा पनि विविध सांस्कृतिक कार्यक्रम आयोजना भए। कार्तिक २४, २०८३ माधव अर्याल ...
नेवारी कला, संस्कृति र परम्पराको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले आयोजित र्यालीले धनकुटा बजार परिक्रमा गरेको थियो।