दाङको तुलसीपुर उपमहानगरपालिका–७ घुसेरीकी ४२ वर्षीया सन्ध्या पौडेल आजभोलि महिलालाई चप्पल बनाउने सीप सिकाउन व्यस्त छिन् । तुलसीपुर उपमहानगरपालिका–६ बरुवा गाउँमा उनले सञ्चालन गरेको ‘सन्ध्या लेडिज चप्पल तालिम केन्द्र’मार्फत महिलालाई चप्पल बनाउने सीप सिकाउँदै आएकी हुन् ।
उनले महिलालाई विभिन्न समूहमा विभाजन गरी तीन हजार पाँच सयदेखि पाँच हजार रुपैयाँसम्म शुल्क लिएर सीप प्रदान गर्दै आएकी छन् ।
Read full story at source ( lokaantar.com )