Trending
Prev Story
Next Story

हिमालबाट ३३ करोड ४२ लाख आम्दानी

Nagarik News •
November 20, 2026 • 11:44 AM
3
3 reads 0 reactions

सरकारले चालु आवमा १८८ टोलीलाई ४८ वटा हिमाल आरोहणको अनुमति दिएर ३३ करोड ४२ लाख ३४ हजार २२६ राजस्व संकलन गरेको छ।

हिमालबाट ३३ करोड ४२ लाख आम्दानी

सरकारले चालु आवमा १८८ टोलीलाई ४८ वटा हिमाल आरोहणको अनुमति दिएर ३३ करोड ४२ लाख ३४ हजार २२६ राजस्व संकलन गरेको छ।

मनास्लु आरोहणका लागि अनुमति लिएका ४३ टोलीका ५०० जनाबाट रु २२ करोड ५८ लाख ५७ हजार १८९, धौलागिरि–१ आरोहणमा जाने ३७ जनाबाट रु ८४ लाख ७३ हजार ६५० र  मकालु आरोहण गर्ने तीन आरोहीबाट रु छ लाख ८८ हजार ५० राजस्व  प्राप्त भएको हो।

यसैगरी, हिम्लुङ आरोहण दलका १३० जनाबाट रु ७९ लाख ७४ हजार २० र आमादब्लम आरोहणका टोलीका ४७६ जना आरोहीले रु सात करोड १३ लाख ४७ हजार १०० सलामी दस्तुर राज्यकोषमा दाखिला गरेका छन्।

प्रकाशित: ४ मंसिर २०८३ १७:२९ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
2h ago
सौका संस्कृति र हिमाल जोडेर व्याँसमा पर्यटन प्रवर्द्धनको योजना

सौका संस्कृति र हिमाल जोडेर व्याँसमा पर्यटन प्रवर्द्धनको योजना

सौका संस्कृति, हिमशृङ्खला र साहसिक पदयात्रालाई जोडेर व्याँसलाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य बनाउने लक्ष्य छ।

#हिमाल
Compare →
Onlinekhabar
2d ago
कोप-३१ लाई हिमालको आवाज सुनिने बनायौं : मन्त्री चौधरी

कोप-३१ लाई हिमालको आवाज सुनिने बनायौं : मन्त्री चौधरी

२ मंसिर, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले कोप–३१ लाई हिमालको आवाज सुनिएको सम्मेलन बनाउन आग्रह गरेकी छन् । टर्कीएको आन्ताल्यामा जारी कोप–३१ मा समापन मन्तव्य दिंदै उनले हिमालको महत्त्व तल्लो तटीय क्षेत्रदेखि समुद्रसम्म …

#हिमाल
Compare →
Hamro Patro News
2d ago
मृत्युपछि पनि हिमालमा बसेका “प्लम्बर” नेभिल वुडरसनको नेपाल साइनो

मृत्युपछि पनि हिमालमा बसेका “प्लम्बर” नेभिल वुडरसनको नेपाल साइनो

सगरमाथाको शिखरमा पुग्नेहरूको नाम इतिहासले सजिलै सम्झन्छ । तर, ती शिखरको फेदमा बस्ने मानिसका लागि अस्पताल, विद्यालय र पुल बनाइदिनेहरूलाई कसले सम्झेका होलान त । न्युजिल्यान्डका नेभिल वुडरसन यस्तै एक ...

#हिमाल
Compare →
Bizshala
4d ago
हिमालयन रिइन्स्योरेन्सको नाफा ६० प्रतिशत घट्यो, बीमाशुल्क बढ्दा पनि आम्दानी र नाफामा धक्का !

हिमालयन रिइन्स्योरेन्सको नाफा ६० प्रतिशत घट्यो, बीमाशुल्क बढ्दा पनि आम्दानी र नाफामा धक्का !

काठमाण्डौ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ६०.२५ प्रतिशतले...

#हिमाल #आम्दानी
Compare →

Related Stories

Science & Climate
Build #2612