Trending
Prev Story
Next Story

दिपा मेवाहाङको गीत 'आउँछन् होला' सार्वजनिक

Ekantipur •
November 20, 2026 • 11:02 AM
3
3 reads 0 reactions

मेलिना राईको स्वर रहेको प्रेमभावको गीतमा अनुषा राई, डिजे मेवाहाङ र रिदिमा राईको अभिनय छ ।

दिपा मेवाहाङको गीत 'आउँछन् होला' सार्वजनिक

मेलिना राईको स्वर रहेको प्रेमभावको गीतमा अनुषा राई, डिजे मेवाहाङ र रिदिमा राईको अभिनय छ ।

काठमाडौँ — कवि तथा गीतकार दिपा मेवाहाङको गीत 'आउँछन् होला' सार्वजनिक भएको छ ।

दिपा मेवाहाङ राई अफिसियल युट्युब च्यानलमा सार्वजनिक गीतमा मेलिना राईको स्वर  सुन्न सकिन्छ ।

माया प्रेमको भावलाई समेटिएको गीतको म्युजिक भिडियोमा अनुषा राई, डिजे मेवाहाङ र रिदिमा राईको अभिनय रहेको छ ।

सुम्निमा फिल्मस्‌को पोस्ट प्रोडक्सनमा तयार भएको यो गीतको भिडियोलाई संजीव राईले निर्माण गरेका हुन् ।

‎रोजगारीको सिलसिलामा कोरियामा रहेकी दिपा मेवाहाङको कवितासंग्रह 'यादको सन्दुक' प्रकाशित छ भने दर्जनौं गीतहरू रेकर्ड भएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1w ago
राजा राजपुतको छठ गीत ‘सबके सुनी अहाँ मैया’ सार्वजनिक

राजा राजपुतको छठ गीत ‘सबके सुनी अहाँ मैया’ सार्वजनिक

काठमाडौं । छठ पर्वलाई लक्षित गर्दै राजा राजपुतको नयाँ गीत ‘सबके सुनी अहाँ मैया’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा अशोक दत्तको शब्द, चन्दन चौधरीको संगीत तथा रोशन मिश्राको एरेन्ज रहेको छ। गीतमा राजा...

#गीत #रहे
Compare →
Onlinekhabar
4d ago
गोली प्रहारको घटनापछि टाइगरको पहिलो पोस्ट, नयाँ गीतमा देखिए सिक्स प्याक एब्स

गोली प्रहारको घटनापछि टाइगरको पहिलो पोस्ट, नयाँ गीतमा देखिए सिक्स प्याक एब्स

बलिउड अभिनेता टाइगर श्राफ काममा फर्किएका छन् । गोली प्रहारको घटनापछि उनले पहिलोपटक सामाजिक सञ्जालमा पोस्ट सार्वजनिक गरेका छन् । उनी चाँडै नयाँ गीतमार्फत दर्शकमाझ आउँदै छन् । उक्त गीतमा उनी अभिनेत्री केतिका शर्मासँग रोमान्स …

#गीत
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612