Trending
Prev Story
Next Story

बीमा कम्पनीहरूको अद्यावधिक विवरण सार्वजनिक, कुन कम्पनीको चुक्तापुँजी, बीमा शुल्क कति ?

Arthasansar •
November 18, 2026 • 10:06 AM
2
2 reads 0 reactions

नेपाल बीमा प्राधिकरणले देशभर सञ्चालनमा रहेका ३७ वटा बीमा कम्पनीको अद्यावधिक विवरण सार्वजनिक गरेको छ । प्राधिकरणले आज एक सूचना...

1 / 2
Swipe Photos

नेपाल बीमा प्राधिकरणले देशभर सञ्चालनमा रहेका ३७ वटा बीमा कम्पनीको अद्यावधिक विवरण सार्वजनिक गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै १४ जीवन बीमा, १४ निर्जीवन बीमा, ७ लघुबीमा र २ पुनर्बीमा कम्पनीको आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्मको विवरण समेटेर विवरण सार्वजनिक गरेको हो ।

प्राधिकरणले उक्त विवरण बीमा ऐन, २०७९ को दफा ११ को प्रयोजनका लागि प्रकाशित गरेको जनाएको छ । सार्वजनिक विवरणअनुसार नेपालमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरूको चुक्ता पुँजी, कुल बीमाशुल्क, दाबी भुक्तानी संख्या तथा दाबी भुक्तानी रकमसम्बन्धी तथ्यांक समावेश गरिएको छ ।

सार्वजनिक विवरणअनुसार नेपालमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरूको चुक्ता पुँजी, कुल बीमाशुल्क, दाबी भुक्तानी संख्या तथा दाबी भुक्तानी रकमसम्बन्धी तथ्यांक समावेश गरिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1d ago
बीमा प्राधिकरणका नवनियुक्त अध्यक्षलाई बीमक संघको बधाई, क्षेत्रको सुधार र विस्तारमा सहकार्यको प्रतिबद्धता

बीमा प्राधिकरणका नवनियुक्त अध्यक्षलाई बीमक संघको बधाई, क्षेत्रको सुधार र विस्तारमा सहकार्यको प्रतिबद्धता

काठमाण्डौ । नेपाल बीमक संघले नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्षलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त...

#बीमा #प्राधिकरण
Compare →
Hamro Patro News
1d ago
निर्जीवन बीमा क्षेत्र सवा अर्ब घाटामा, सिद्धार्थ प्रिमियरको घाटा सबैभन्दा धेरै

निर्जीवन बीमा क्षेत्र सवा अर्ब घाटामा, सिद्धार्थ प्रिमियरको घाटा सबैभन्दा धेरै

काठमाडौं । नेपालका १४ निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक (साउन–असोज) अवधिमा आफ्नो कुल खुद घाटा उल्लेख्य रूपमा घटाएका छन् । समीक्षा अवधिमा सञ्चालित बीमा कम्पनीहरू...

#बीमा
Compare →
Ekantipur
7h ago
२ मंसिर २०८३ : आज कालीमाटीमा कुन तरकारी कति? (मूल्यसूचीसहित)

२ मंसिर २०८३ : आज कालीमाटीमा कुन तरकारी कति? (मूल्यसूचीसहित)

कालिमाटी थोक बजारमा आजको भाउ — सबैभन्दा माथि र तल्लो भाउका वस्तुहरूसहित विवरण।

#कुन #कति
Compare →
Onlinekhabar
9h ago
कुन विदेशी मुद्राको विनिमयदर कति ?

कुन विदेशी मुद्राको विनिमयदर कति ?

२ मंसिर, काठमाडौँं। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ २६ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ …

#कुन #कति
Compare →

Related Stories

National (Nepal)
Build #2612