Trending
Prev Story
Next Story

सुशासनको अर्थिक लाभ अब निजी क्षेत्रले लिनुपर्छ : अर्थमन्त्री वाग्ले

Ekantipur •
November 20, 2026 • 09:32 AM
3
3 reads 0 reactions

अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी क्षेत्रले पनि आफ्नो काम गर्नु पर्ने बताएका छन् । रोजगारी श्रृजना, उत्पादन वृद्धि, लागानी विस्तार जस्ता काममा निजी क्षेत्र अग्रसर हुनु पर्ने उनले बताए । निजी क्षेत्रले लगानीको गियर बदल्नु पर्ने उनको सुझाव छ ।

सुशासनको अर्थिक लाभ अब निजी क्षेत्रले लिनुपर्छ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी क्षेत्रले पनि आफ्नो काम गर्नु पर्ने बताएका छन् । रोजगारी श्रृजना, उत्पादन वृद्धि, लागानी विस्तार जस्ता काममा निजी क्षेत्र अग्रसर हुनु पर्ने उनले बताए । निजी क्षेत्रले लगानीको गियर बदल्नु पर्ने उनको सुझाव छ ।

विराटनगर — अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासनको अर्थिक लाभ अब निजी क्षेत्रले लिनु पर्ने बताएका छन् । वर्षौदेखि निजी क्षेत्रले भोग्दै आएका समस्या अब समाधानको प्रक्रियामा रहेको उनले बताए ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी क्षेत्रले पनि आफ्नो काम गर्नु पर्ने बताएका छन् । रोजगारी श्रृजना, उत्पादन वृद्धि, लागानी विस्तार जस्ता काममा निजी क्षेत्र अग्रसर हुनु पर्ने उनले बताए । निजी क्षेत्रले लगानीको गियर बदल्नु पर्ने उनको सुझाव छ ।

कान्तिपुर मिडिया ग्रुपले कोशी प्रदेशको विराटनगरमा आयोजना गरेको 'उज्यालो पूर्व' कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

यस्तै, उनले आगामी डिसेम्बरमा सरकारले पूर्वाधार सम्मेलन गर्न लागेको पनि बताए । कार्यक्रममा उनले विराटनगर व्यापारिक क्षेत्र मात्रै नभइ उत्पादन र उत्पादकत्वको विरासत बोकेको क्षेत्र हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1h ago
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकमा समृद्धि कायम हुने – अर्थमन्त्री वाग्ले

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकमा समृद्धि कायम हुने – अर्थमन्त्री वाग्ले

अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि कायम हुने बताएका छन् ।

#अर्थमन्त्री #वाग्ले #सुशासन
Compare →
Onlinekhabar
2h ago
चार महिनाभित्र सकारात्मक सुधारलाई परिणाममा बदल्छौं : अर्थमन्त्री वाग्ले

चार महिनाभित्र सकारात्मक सुधारलाई परिणाममा बदल्छौं : अर्थमन्त्री वाग्ले

४ मंसिर, विराटनगर । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि आउने बताएका छन् । विराटनगरमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले सुशासनलाई आर्थिक रूपान्तरणको आधार र वैधताको मन्त्रका रूपमा वर्तमान सरकारले ग्रहण गरेको …

#अर्थमन्त्री #वाग्ले
Compare →
Hamro Patro News
3d ago
नीतिगत सुधारले राजस्व बढेको अर्थमन्त्रीको दाबी

नीतिगत सुधारले राजस्व बढेको अर्थमन्त्रीको दाबी

काठमाडौँ- अर्थमन्त्री स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको चार महिनामा भन्सार राजस्व संकलन उत्साहजनक रहेको र त्यसको कारण नीतिगत सुधार भएको दाबी गरेका छन्। आन्तरिक राजस्व विभागद्वारा मंगलबार आयोजित...

#अर्थमन्त्री
Compare →

Related Stories

Business & Economy
Build #2612