Trending
Prev Story
Next Story

प्रधानमन्त्रीलाई व्यवसायीको आग्रह- ‘भारत भ्रमणका क्रममा जुट र चियाको अवरोध हटाउन पहल गर्नुहोस्’

Ekantipur •
November 20, 2026 • 09:32 AM
3
3 reads 0 reactions

दुईदिने भ्रमणका क्रममा विशेष गरी जुट र चियाको निर्यातमा देखिएका अवरोध हटाउने पहल गर्न निजी क्षेत्रले प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

1 / 2
Swipe Photos

दुईदिने भ्रमणका क्रममा विशेष गरी जुट र चियाको निर्यातमा देखिएका अवरोध हटाउने पहल गर्न निजी क्षेत्रले प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाह आइतबार भारत भ्रमणमा जाँदै छन् । दुईदिने भ्रमणका क्रममा नेपाली उद्योगी तथा व्यवसायीहरूले निर्यात व्यापारमा देखिएका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । विशेष गरी जुट र चियाको निर्यातमा देखिएका अवरोध हटाउन निजी क्षेत्रको आग्रह छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष दिनेश श्रेष्ठले प्रधानमन्त्रीको भ्रमणबाट निजी क्षेत्रले निर्यात सहजीकरण र द्विपक्षीय व्यापारका व्यावहारिक अवरोध हट्ने अपेक्षा राखेको बताए । उनका अनुसार व्यवसाय फस्टाउँदा स्वतः राज्यलाई राजस्व, श्रमिकलाई रोजगारी र बैंकहरूलाई ब्याज प्राप्त हुने भएकाले निजी क्षेत्रको चासोलाई समग्र अर्थतन्त्रको हितसँग जोडेर हेरिनुपर्छ ।

तुल्सी अर्याल कान्तिपुर टिभीमा कार्यरत छिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
2h ago
प्रधानमन्त्री शाहको भारत भ्रमणमा मालपानीसहित ५२ व्यवसायी सहभागी हुँदै (सूचीसहित)

प्रधानमन्त्री शाहको भारत भ्रमणमा मालपानीसहित ५२ व्यवसायी सहभागी हुँदै (सूचीसहित)

प्रधानमन्त्री बालेन्द्र शाहको आइतबारदेखि सुरु हुने भारतको दुईदिने राजकीय भ्रमणमा निजी क्षेत्रबाट ५२ जना उद्योगी-व्यवसायी सहभागी हुने भएका छन्।

#भ्रमण #व्यवसायी #भारत
Compare →
Onlinekhabar
7h ago
प्रधानमन्त्रीको भारत भ्रमणमा के–के छन् कार्यक्रम ?

प्रधानमन्त्रीको भारत भ्रमणमा के–के छन् कार्यक्रम ?

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणमा राजनीतिक भेटवार्तासँगै आर्थिक कुटनीति र निजी क्षेत्रबीचको सहकार्यलाई प्राथमिकता दिइने भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मंसिर ६ र ७ गते हुन लागेको दुईदिने …

#भ्रमण #भारत #क्रम
Compare →
Hamro Patro News
4h ago
प्रधानमन्त्री शाहको भारत भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत

प्रधानमन्त्री शाहको भारत भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत

काठमाडौँ– मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण स्वीकृत गरेको छ।

#भ्रमण #भारत
Compare →
Bizshala
5h ago
प्रधानमन्त्री बालेनसँग भारत जाने ५२ उद्योगी व्यवसायीको सूची तयार, अञ्जनदेखि निर्वाण चौधरी र नितेश मालपानीसम्म

प्रधानमन्त्री बालेनसँग भारत जाने ५२ उद्योगी व्यवसायीको सूची तयार, अञ्जनदेखि निर्वाण चौधरी र नितेश मालपानीसम्म

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणमा निजी क्षेत्रका ५२ जना उद्योगी व्यवसायी सहभागी...

#भ्रमण #व्यवसायी #भारत
Compare →
Arthasansar
7h ago
आइतबार दिउँसो भारत जाँदै प्रधानमन्त्री, यस्तो छ दुई दिने भ्रमण तालिका

आइतबार दिउँसो भारत जाँदै प्रधानमन्त्री, यस्तो छ दुई दिने भ्रमण तालिका

प्रधानमन्त्री बालेन शाह आइतबार दिउँसो १ः४५ बजे भारत प्रस्थान गर्ने भएका छन् । नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारत जाने...

#भ्रमण #भारत
Compare →

Related Stories

World News
Build #2612