Trending
Prev Story
Next Story

पुँजी बजारलाई दैनिक उतारचढाव सूचकको रूपमा मात्र नहेरेर पुँजी निर्माणको भरपर्दो माध्यम बनाउछौं : अर्थमन्त्री वाग्ले

Ekantipur •
November 20, 2026 • 10:02 AM
3
3 reads 0 reactions

कान्तिपुरले कोशी प्रदेशको विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व, सम्भावनाबाट समृद्धितर्फ’ कार्यक्रममा बोल्दै अर्थमन्त्री स्वर्णिम वाग्ले बजारको संस्थागत विश्वसनीयता, पारदर्शीता, प्रभावकारिता नियमन र लगानीकर्ता संरक्षणमा सरकारको ध्यान केन्द्रित भएको समेत बताए ।

पुँजी बजारलाई दैनिक उतारचढाव सूचकको रूपमा मात्र नहेरेर पुँजी निर्माणको भरपर्दो माध्यम बनाउछौं : अर्थमन्त्री वाग्ले

कान्तिपुरले कोशी प्रदेशको विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व, सम्भावनाबाट समृद्धितर्फ’ कार्यक्रममा बोल्दै अर्थमन्त्री स्वर्णिम वाग्ले बजारको संस्थागत विश्वसनीयता, पारदर्शीता, प्रभावकारिता नियमन र लगानीकर्ता संरक्षणमा सरकारको ध्यान केन्द्रित भएको समेत बताए ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले पुँजी बजारलाई दैनिक उतारचढाव सूचकको रूपमा मात्र नहेरेर बचत परिचालन, दीर्घकालिन लगानी, उद्यम बिस्तार र पुँजी निर्माणको भरपर्दो माध्यम बनाउने गरि काम भइरहेको बताएका छन् ।

उनले भने, ‘बजेटपछि हामीले पुँजी बजार सुधारका कार्यायेजना अघि बढायौं । पुँजी बजारलाई दैनिक उतारचढावको सूचकको आधारमा मात्रै हेर्न मिल्दैन । त्यसलाई बचत परिचालन, दीर्घकालीन लगानी उद्यम बिस्तार र पुँजी निर्माणको भरपर्दो माध्यम बनाउनु पर्छ ।’

कान्तिपुरले कोशी प्रदेशको विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व,  सम्भावनाबाट समृद्धितर्फ’ कार्यक्रममा बोल्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् ।

उनले बजारको संस्थागत विश्वसनीयता, पारदर्शीता, प्रभावकारिता नियमन र लगानीकर्ता संरक्षणमा सरकारको ध्यान केन्द्रित भएको समेत बताए ।

उनले समग्र अर्थतन्त्रकै सुधारमा सरकार लागेको पनि बताएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
55m ago
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकमा समृद्धि कायम हुने – अर्थमन्त्री वाग्ले

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकमा समृद्धि कायम हुने – अर्थमन्त्री वाग्ले

अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि कायम हुने बताएका छन् ।

#अर्थमन्त्री #वाग्ले
Compare →
Onlinekhabar
2h ago
चार महिनाभित्र सकारात्मक सुधारलाई परिणाममा बदल्छौं : अर्थमन्त्री वाग्ले

चार महिनाभित्र सकारात्मक सुधारलाई परिणाममा बदल्छौं : अर्थमन्त्री वाग्ले

४ मंसिर, विराटनगर । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि आउने बताएका छन् । विराटनगरमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले सुशासनलाई आर्थिक रूपान्तरणको आधार र वैधताको मन्त्रका रूपमा वर्तमान सरकारले ग्रहण गरेको …

#अर्थमन्त्री #वाग्ले
Compare →
Bizshala
4d ago
खराब कर्जा असुलीमा कडाइ गर्न नेपाल बैंकलाई अर्थमन्त्री वाग्लेको निर्देशन, अनुत्पादक क्षेत्रमा लगानी नगर्न चेतावनी

खराब कर्जा असुलीमा कडाइ गर्न नेपाल बैंकलाई अर्थमन्त्री वाग्लेको निर्देशन, अनुत्पादक क्षेत्रमा लगानी नगर्न चेतावनी

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल बैंक लिमिटेडलाई खराब कर्जा असुलीमा विशेष ध्यान दिन र वित्तीय...

#अर्थमन्त्री #वाग्ले
Compare →
Hamro Patro News
5d ago
कोप–३१ मा जलवायु वित्तको मुद्दा उठाएर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

कोप–३१ मा जलवायु वित्तको मुद्दा उठाएर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

काठमाडौं । टर्किएमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा सहभागी भई अर्थमन्त्री डा स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन् । उनले ४...

#अर्थमन्त्री #वाग्ले
Compare →

Related Stories

Business & Economy
Build #2612