Trending
Prev Story
Next Story

सिद्धार्थ बैंकको १ लाख २१ हजार १२५ कित्ता संस्थापक सेयर बिक्रीमा

Bizshala •
November 20, 2026 • 02:34 AM
2
2 reads 0 reactions

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयरधनी श्याम सुन्दर खेतानको नाममा रहेको १ लाख २१ हजार १२५ कित्ता...

सिद्धार्थ बैंकको १ लाख २१ हजार १२५ कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयरधनी श्याम सुन्दर खेतानको नाममा रहेको १ लाख २१ हजार १२५ कित्ता संस्थापक सेयर बिक्रीका लागि आवेदन माग गरेको छ। उक्त सेयर खरिदका लागि अन्य व्यक्ति तथा संस्थाले समेत आवेदन दिन सक्नेछन्।

खेतानले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री तथा नामसारीका लागि बैंकमा निवेदन दिएका थिए। बैंकका अनुसार संस्थापक सेयर खरिदमा विद्यमान संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिइएको थियो। त्यसका लागि बैंकले ३५ दिने सूचना प्रकाशित गरेको थियो।

उक्त अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि लिखित जानकारी प्राप्त नभएपछि अन्य व्यक्ति तथा संस्थालाई समेत बिक्री गर्न आवेदन खुलाइएको हो।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
1d ago
लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । यस अघि संस्थापक सेयरधनीहरुका लागि मात्रै बिक्रीमा राखेकोमा संस्थापकबाट आवेदन नपरेपछि...

#संस्थापक #बिक्री #राष्ट्र-बैंक
Compare →
Onlinekhabar
23h ago
सिद्धार्थ राजमार्ग : ५० वर्षअघि भारतले बनाइदियो, विस्तारमा उसैलाई गुहार्दै सरकार

सिद्धार्थ राजमार्ग : ५० वर्षअघि भारतले बनाइदियो, विस्तारमा उसैलाई गुहार्दै सरकार

३ मंसिर, काठमाडौं । वैशाख २०२९ मा राजा वीरेन्द्रले उद्घाटन गरेको सिद्धार्थ राजमार्ग आधा शताब्दीयता पश्चिम नेपालको ‘लाइफलाइन’ बनेको छ । यो राजमार्गले पश्चिम नेपालको पोखरा लगायत क्षेत्रलाई भारतीय नाकासँग जोड्छ । यसले यस भेगको …

#सिद्धार्थ
Compare →
Hamro Patro News
2d ago
हिमालयन फ्रेन्च चिजका संस्थापक ड्रियार्डलाई फ्रान्सको ‘अर्डर अफ एग्रिकल्चरल मेरिट’ सम्मान

हिमालयन फ्रेन्च चिजका संस्थापक ड्रियार्डलाई फ्रान्सको ‘अर्डर अफ एग्रिकल्चरल मेरिट’ सम्मान

काठमाडौँ – हिमालयन फ्रेन्च चिजका संस्थापक फ्राँस्वा ड्रियार्ड फ्रान्स सरकारको प्रतिष्ठित ‘अर्डर अफ एग्रिकल्चरल मेरिट’बाट सम्मानित भएका छन्।

#संस्थापक
Compare →
Ekantipur
5d ago
पर्सामा छठका बेला पटका पड्काउन र माछामासु बिक्री गर्न रोक

पर्सामा छठका बेला पटका पड्काउन र माछामासु बिक्री गर्न रोक

पटका तथा अन्य प्रज्वलनशील र विस्फोटकजन्य पदार्थको ओसारपसार, बिक्री, वितरण तथा प्रयोग नगर्न र गरेको पाए प्रचलित कानुनबमोजिम कारबाही गरिने पर्सा प्रशासनले जनाएको छ।

#बिक्री
Compare →
Nagarik News
1w ago
कपिलवस्तुमा डिजे बजाउन र मदिरा बिक्री वितरणमा रोक

कपिलवस्तुमा डिजे बजाउन र मदिरा बिक्री वितरणमा रोक

कपिलवस्तुको देउसी भैलो खेल्ने समय राति ९ बजे सम्मका लागि निर्धारण गरिएको छ।

#बिक्री
Compare →

Related Stories

Business & Economy
Build #2612