Trending
Prev Story
Next Story

सम्पदा लघुवित्तको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

Bizshala •
November 20, 2026 • 02:34 AM
1
1 reads 0 reactions

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई संस्थापक सेयरधनीको नाममा रहेको कुल २२ हजार ८१९.०९ कित्ता...

सम्पदा लघुवित्तको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई संस्थापक सेयरधनीको नाममा रहेको कुल २२ हजार ८१९.०९ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ।

संस्थाले दिपक खड्काको नाममा रहेको १९ हजार ३०९.०९ कित्ता र हरि प्रसाद अर्यालको नाममा रहेको ३ हजार ५१० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। उक्त सेयर खरिदका लागि इच्छुक व्यक्ति तथा संस्थाले आवेदन दिन सक्नेछन्।

संस्थाले यसअघि विद्यमान संस्थापक सेयरधनीलाई खरिदमा प्राथमिकता दिँदै ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको थियो। सो अवधिमा संस्थापक सेयरधनीबाट खरिदका लागि निवेदन प्राप्त भएपछि बाँकी रहेको सेयर अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिएको हो।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Arthasansar
1d ago
लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । यस अघि संस्थापक सेयरधनीहरुका लागि मात्रै बिक्रीमा राखेकोमा संस्थापकबाट आवेदन नपरेपछि...

#संस्थापक #सर्वसाधारण #बिक्री
Compare →
Hamro Patro News
2d ago
हिमालयन फ्रेन्च चिजका संस्थापक ड्रियार्डलाई फ्रान्सको ‘अर्डर अफ एग्रिकल्चरल मेरिट’ सम्मान

हिमालयन फ्रेन्च चिजका संस्थापक ड्रियार्डलाई फ्रान्सको ‘अर्डर अफ एग्रिकल्चरल मेरिट’ सम्मान

काठमाडौँ – हिमालयन फ्रेन्च चिजका संस्थापक फ्राँस्वा ड्रियार्ड फ्रान्स सरकारको प्रतिष्ठित ‘अर्डर अफ एग्रिकल्चरल मेरिट’बाट सम्मानित भएका छन्।

#संस्थापक
Compare →
Ekantipur
22h ago
सम्पदा लघुवित्तको लाभांश घोषणा, कति दिने भयो ?

सम्पदा लघुवित्तको लाभांश घोषणा, कति दिने भयो ?

मर्जरपछि कम्पनीले पहिलो पटक लाभांश घोषणा गरेको हो ।

#सम्पदा #लघुवित्त
Compare →

Related Stories

National (Nepal)
Build #2612