Trending
Prev Story
Next Story

सम्पदा लघुवित्तको लाभांश घोषणा, कति दिने भयो ?

Ekantipur •
November 19, 2026 • 05:02 AM
2
2 reads 0 reactions

मर्जरपछि कम्पनीले पहिलो पटक लाभांश घोषणा गरेको हो ।

सम्पदा लघुवित्तको लाभांश घोषणा, कति दिने भयो ?

मर्जरपछि कम्पनीले पहिलो पटक लाभांश घोषणा गरेको हो ।

काठमाडौँ — सम्पदा लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २ गते साँझ बसेको  सञ्चालक समितिको बैठकले ४.२१ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

यसले ४ प्रतिशत बोनस सेयर र लाभांश प्रयोजनको लागि ०.२१ प्रतिशत नगद लाभांश दिने भएको हो । कम्पनीले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृत  र साधारण सभाबाट पारित हुन बाँकी छ ।

मर्जरपछि कम्पनीले पहिलो पटक लाभांश घोषणा गरेको हो । साधना लघुवित्त र सबैको लघुवित्त मर्जर भएर यो कम्पनी बनेको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
12m ago
सम्पदा लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

सम्पदा लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर...

#लाभांश #घोषणा #लघुवित्त
Compare →
Bizshala
1d ago
युनिक नेपाल लघुवित्तले लाभांश नदिने

युनिक नेपाल लघुवित्तले लाभांश नदिने

काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश...

#लाभांश #लघुवित्त #दिने
Compare →
Onlinekhabar
2d ago
सानिमा माइ र नेपाल हाइड्रो डेभलपर्सको लाभांश घोषणा

सानिमा माइ र नेपाल हाइड्रो डेभलपर्सको लाभांश घोषणा

१ मंसिर, काठमाडौं । सानिमा माइ हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपर्सले सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । सानिमा माइ हाइड्रोपावरले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । त्यस्तै नेपाल …

#लाभांश #घोषणा
Compare →
Hamro Patro News
1d ago
राप्रपा अध्यक्षमा उम्मेदवारी दिने ज्ञानेन्द्र शाहीको घोषणा

राप्रपा अध्यक्षमा उम्मेदवारी दिने ज्ञानेन्द्र शाहीको घोषणा

काठमाडौं, १ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । राप्रपाको आठौँ महाधिवेशन आगामी मंसिर २६ द...

#दिने #घोषणा
Compare →
Nagarik News
22h ago
सुमना श्रेष्ठले काठमाडौंको मेयरमा उम्मेदवारी दिने

सुमना श्रेष्ठले काठमाडौंको मेयरमा उम्मेदवारी दिने

पूर्वसांसद तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।

#दिने
Compare →

Related Stories

World News
Build #2612