Trending
Prev Story
Next Story

राष्ट्र बैंकको नाफा साढे ८३ अर्ब, सरकारलाई ४२ अर्ब लाभांश दिने

Ekantipur •
November 18, 2026 • 07:32 AM
1
1 reads 0 reactions

गत आर्थिक वर्षमा राष्ट्र बैंकले ८३ अर्ब ५६ करोड ९४ लाख ७६ हजार खुद आय (नाफा) आर्जन गरेको छ । गत वर्षको तुलनामा यो ३.८४ प्रतिशतले बढेको हो ।

राष्ट्र बैंकको नाफा साढे ८३ अर्ब, सरकारलाई ४२ अर्ब लाभांश दिने

गत आर्थिक वर्षमा राष्ट्र बैंकले ८३ अर्ब ५६ करोड ९४ लाख ७६ हजार खुद आय (नाफा) आर्जन गरेको छ । गत वर्षको तुलनामा यो ३.८४ प्रतिशतले बढेको हो ।

काठमाडौँ — नेपाल राष्ट्र बैंकले सरकारलाई ४२ अर्ब रुपैयाँ नाफा (आय वितरण) दिने भएको छ । आर्थिक वर्ष २०८२/८३ को नाफाबाट लाभांश स्वरुप राष्ट्र बैंकले ४२ अर्ब रुपैयाँ सरकारलाई दिने भएको हो ।

उल्लिखित रकम राष्ट्र बैंकको नाफाबाट कानुनअनुसार विभिन्न कोषमा कट्टी गरेपछि बचेको रकम लामांश नै हो । तर राष्ट्र बैंक गैर नाफामुलक संस्थान भएकाले उसले खुद नाफालाई खुद आय र लाभांशलाई आयको वितरण भनिदै आएको छ ।

गत आर्थिक वर्षमा राष्ट्र बैंकले ८३ अर्ब ५६ करोड ९४ लाख ७६ हजार खुद आय (नाफा) आर्जन गरेको छ । गत वर्षको तुलनामा यो ३.८४ प्रतिशतले बढेको हो ।  आर्थिक वर्ष २०८१÷८२ मा यस्तो आय ८० अर्ब ४८ करोड २६ लाख ५० हजार रहेको थियो ।

यस्तै, गत आर्थिक वर्ष बैंकको खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा ८.६३ प्रतिशतले बढेर ९४ अर्ब ५६ करोड ४९ लाख ७४ हजार पुगेको छ । तर, सो अवधिमा विदेशी विनिमय खरिद बिक्रीबाट हुने आम्दानी २ अर्ब १३ करोड ८८ लाख ४० हजार ऋणात्मक रहेको छ ।

अन्य आम्दानी भने बढेर १ अर्ब ४९ करोड ५८ लाख ९३ हजार कायम भएको राष्ट्र बैंकको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
17h ago
राष्ट्र बैंकको नाफा साढे ८३ अर्ब, सरकारलाई ४२ अर्ब दिने

राष्ट्र बैंकको नाफा साढे ८३ अर्ब, सरकारलाई ४२ अर्ब दिने

१ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकको नाफा ३ अर्ब रुपैयाँभन्दा धेरैले बढेको छ । निरन्तर बढ्दो विदेशी विनिमय सञ्चितिबाट भएको ब्याज आम्दानीमा सुधार आएसँगै खुद नाफा बढेको हो । रेमिट्यान्स र आयातमा आएको सुधारसँगै विदेशी …

#नाफा #खुद #राष्ट्र-बैंक
Compare →
Bizshala
13m ago
नेष्डो समृद्ध लघुवित्तले सेयरधनीलाई लाभांश नबाँड्ने

नेष्डो समृद्ध लघुवित्तले सेयरधनीलाई लाभांश नबाँड्ने

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण...

#नाफा #लाभांश
Compare →
Nagarik News
20h ago
नेपाल टेलिकमको खुद नाफा ३७ प्रतिशतले वृद्धि

नेपाल टेलिकमको खुद नाफा ३७ प्रतिशतले वृद्धि

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा ३७.३५ प्रतिशतले बढेको हो।

#नाफा #खुद
Compare →
Arthasansar
2d ago
प्रभु इन्स्योरेन्सको नाफा ६ करोड ६८ लाख पुग्यो, अन्य सूचक कस्ता ?

प्रभु इन्स्योरेन्सको नाफा ६ करोड ६८ लाख पुग्यो, अन्य सूचक कस्ता ?

प्रभु इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा ६ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।...

#नाफा #खुद
Compare →
Hamro Patro News
21h ago
राप्रपा अध्यक्षमा उम्मेदवारी दिने ज्ञानेन्द्र शाहीको घोषणा

राप्रपा अध्यक्षमा उम्मेदवारी दिने ज्ञानेन्द्र शाहीको घोषणा

काठमाडौं, १ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । राप्रपाको आठौँ महाधिवेशन आगामी मंसिर २६ द...

#दिने
Compare →

Related Stories

Business & Economy
Build #2612