आयोजक स्वर्णिमलाई ६ गोलले हराउँदै पुलिस धरान महिला गोल्डकपको फाइनलमा बिहीबार राति धरान रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक स्वर्णिम फुटबल क्लबलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै पुलि...
आयोजक स्वर्णिमलाई ६ गोलले हराउँदै पुलिस धरान महिला गोल्डकपको फाइनलमा
बिहीबार राति धरान रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक स्वर्णिम फुटबल क्लबलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै पुलिसले उपाधि भिडन्त पक्का गरेको हो ।
Read full story at source ( ekantipur.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed