Trending
Prev Story
Next Story

बालेनको भारत भ्रमणले जोड्यो नयाँ पुस्ताको कूटनीतिक दृष्टिकोण

Hamro Patro News •
November 19, 2026 • 04:10 PM
2
2 reads 0 reactions

काठमाडौं । कूटनीतिक मामिलाका जानकारहरुले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणलाई नेपालका नयाँ राजनीतिक नेतृत्वले पनि छिमेकी मुलुकसँगको सम्बन्धलाई प्राथमिकतामा राखेको सन्देशका रूपमा हेर...

1 / 2
Swipe Photos

काठमाडौं । कूटनीतिक मामिलाका जानकारहरुले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणलाई नेपालका नयाँ राजनीतिक नेतृत्वले पनि छिमेकी मुलुकसँगको सम्बन्धलाई प्राथमिकतामा राखेको सन्देशका रूपमा हेर्न सकिने टिप्पणी गरेका छन् ।

नेपालका राष्ट्रप्रमुख तथा सरकार प्रमुखको पहिलो विदेश भ्रमण भारतबाट सुरु हुने विगतमा प्रचलनजस्तै थियो । अहिले बालेनले पनि भारतलाई महत्व दिँदै नयाँ राजनीतिक नेतृत्वको पनि कूटनीतिक प्राथमिकता उजागर गरेको कूटनीतिक मामिलाका एक जानकारले टिप्पणी गरे ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
1d ago
बालेनको भारत भ्रमणमा १७ अर्ब ६० करोडको ग्यास परियोजना मुख्य एजेन्डा, भारतसँग अनुदान माग्ने तयारी

बालेनको भारत भ्रमणमा १७ अर्ब ६० करोडको ग्यास परियोजना मुख्य एजेन्डा, भारतसँग अनुदान माग्ने तयारी

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणमा नेपालले झन्डै साढे १७ अर्ब रुपैयाँ लागतको ग्यास...

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Onlinekhabar
1d ago
भारतमा १० लाख नेपाली श्रमिक, प्रधानमन्त्रीको भ्रमणमा सधैं बेवास्ता

भारतमा १० लाख नेपाली श्रमिक, प्रधानमन्त्रीको भ्रमणमा सधैं बेवास्ता

२ मंसिर, काठमाडौं । भारतमा सबैभन्दा बढी नेपाली श्रमिकले काम गर्छन्, तर यसपटक पनि प्रधानमन्त्रीको भ्रमणमा कामदारको विषय एजेन्डामा परेन । प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणका क्रममा दुई देशबीचको राजनीतिक, आर्थिक, व्यापारिक तथा कूटनीतिक सम्बन्धका …

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Ekantipur
8h ago
भारत र चीनका लागि नेपाली राजदूतले सम्हाले कूटनीतिक जिम्मेवारी

भारत र चीनका लागि नेपाली राजदूतले सम्हाले कूटनीतिक जिम्मेवारी

भारत र चीनका लागि दुवै राजदूत एकै समयमा सम्बन्धित राजधानी पुगेर जिम्मेवारी सम्हाल्न थालेका हुन् ।

#भारत #कूटनीतिक
Compare →
Arthasansar
9h ago
भारत भ्रमणमा पञ्चेश्वर परियोजना टुंग्याउन प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव

भारत भ्रमणमा पञ्चेश्वर परियोजना टुंग्याउन प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव

पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पञ्चेश्वरको विषयलाई अघि बढाउन सुझाव दिएका छन् ।...

#भारत #भ्रमण
Compare →
Nagarik News
1d ago
प्रधानमन्त्री शाहको भारत भ्रमण तयारी गरिँदै

प्रधानमन्त्री शाहको भारत भ्रमण तयारी गरिँदै

उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही मंसिर ६ गते भारतको दुईदिने औपचारिक भ्रमणमा जाँदैछन्।

#भारत #भ्रमण
Compare →

Related Stories

World News
Build #2612