अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्नुपर्ने भ्रष्टाचार र सार्वजनिक सम्पत्ति हिनामिनाका प्रकरणमा पछिल्लो समय प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) एकपछि अर्को गर्दै सक्रिय देखिन थालेको छ ।
पछिल्लोपटक सीआईबीले हात हालेको मलेसियाको श्रमिक ठगी प्रकरण, डीडीसीको अनियमितता होस् वा एन्फाका पदाधिकारीले गरेको अनियमितता प्रकरणमा; प्रहरीले नै अनुसन्धान गरेको छ ।
Read full story at source ( lokaantar.com )