साढे ७ लाख कामदार ठगिए, १ अर्ब ६९ करोड रकम विदेश पुग्यो
१० कात्तिक, काठमाडौं । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा भएको ठगीबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ । सीआईबीले यो प्रकरणमा चार जनालाई पक्राउ गरेर अहिले...