Trending
Prev Story
Next Story

वित्तीय अपराधका चुनौती सामना गर्न आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धानमा आईजीपीको जोड

Hamro Patro News •
November 17, 2026 • 05:29 AM
2
2 reads 0 reactions

काठमाडौं । प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले वित्तीय अपराधको बदलिँदो स्वरूप, अनुसन्धानमा प्रविधिको बढ्दो प्रयोग तथा यसबाट सिर्जित चुनौतीहरूलाई सम्बोधन गर्न आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धा...

1 / 2
Swipe Photos

काठमाडौं । प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले वित्तीय अपराधको बदलिँदो स्वरूप, अनुसन्धानमा प्रविधिको बढ्दो प्रयोग तथा यसबाट सिर्जित चुनौतीहरूलाई सम्बोधन गर्न आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान पद्धतिको अवलम्बन अपरिहार्य रहेको बताएका छन् ।

अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसको अवसरमा आयोजित एक दिवसीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धानलाई परिणाममुखी बनाउन सरोकारवाला निकायबीचको समन्वय, सहकार्य र प्रभावकारी सूचना आदानप्रदानलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

Read full story at source ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
25m ago
आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान अपरिहार्य छ : आईजीपी केसी

आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान अपरिहार्य छ : आईजीपी केसी

१ मंसिर, काठमाडौं । अपराध अनुसन्धानमा आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान अपरिहार्य रहेको प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले बताएका छन् । अपराध अनुसन्धान विभागको ७१औं स्थापना दिवसको अवसरमा आयोजित एक दिवसीय कार्यशाला गोष्ठीको उद्घाट गर्दै …

#अनुसन्धान #अपराध #आधुनिक
Compare →
Arthasansar
19h ago
निर्जीवन बीमा कम्पनीको वित्तीय अवस्था : खुद नाफा १ अर्ब बढीले ऋणात्मक, कुन कम्पनीको नाफा घाटा कति ?

निर्जीवन बीमा कम्पनीको वित्तीय अवस्था : खुद नाफा १ अर्ब बढीले ऋणात्मक, कुन कम्पनीको नाफा घाटा कति ?

चालु आर्थिक वर्षको  पहिलो त्रैमासिकसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको वित्तीय अवस्था निकै कमजोर बन्न पुगेको छ । कम्पनीहरुले सार्वजनिक गरेको...

#वित्तीय
Compare →
Nagarik News
4d ago
अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापनाका लागि विज्ञसँग सुझाव माग्दै मन्त्री पुन

अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापनाका लागि विज्ञसँग सुझाव माग्दै मन्त्री पुन

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विभिन्न विषयमा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना र सञ्चालनका लागि विज्ञ वैज्ञानिक तथा अनुसन्धानकर्तासँग सुझाव मागेका छन्।

#अनुसन्धान
Compare →
Ekantipur
5d ago
जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यक : अर्थमन्त्री वाग्ले

जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यक : अर्थमन्त्री वाग्ले

कोप–३१ को नेपाल पेभिलियनमा आयोजित छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्लेले जलवायुजन्य विपद्पछिको पुनर्निर्माण र आर्थिक पुनरुत्थानका लागि विशेष अन्तर्राष्ट्रिय वित्तीय प्याकेज आवश्यक रहेको बताए ।

#वित्तीय
Compare →

Related Stories

Technology
Build #2612