Trending
Prev Story
Next Story

दूध अभावले बन्द भएको चितवन मिल्क उद्योग पुनः सञ्चालनमा

Hamro Patro News •
November 17, 2026 • 05:36 AM
2
2 reads 0 reactions

चितवन, १ मङ्सिर । दूध अभावका कारण गत माघदेखि बन्द रहेको चितवन मिल्क उद्योगमा १० महिनापछि पुनः दूध आउन थालेको छ । कात्तिक लागेपछि बिदाका दिनबाहेक नियमित रूपमा दूध आउन थालेसँगै उद्योगले प्रशोधन सुरु ...

1 / 2
Swipe Photos

चितवन, १ मङ्सिर । दूध अभावका कारण गत माघदेखि बन्द रहेको चितवन मिल्क उद्योगमा १० महिनापछि पुनः दूध आउन थालेको छ । कात्तिक लागेपछि बिदाका दिनबाहेक नियमित रूपमा दूध आउन थालेसँगै उद्योगले प्रशोधन सुरु गरेको छ ।

उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार भदौ र असोजमा केही दिन आंशिक रूपमा सञ्चालन भएको उद्योगमा कात्तिकदेखि दूधको आपूर्ति बढेको हो । हाल दैनिक ५० देखि ६० हजार लिटर दूध प्रशोधनका लागि आउने गरेको उनले बताए । विगतका वर्षमा दैनिक ८० देखि ९० हजार लिटरसम्म दूध आउने गरेको थियो ।

Read full story at source ( reportersnepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
19h ago
दूधको मूल्य प्रतिलिटर ७५ रुपैयाँ नपाए आन्दोलन गर्ने चितवनका किसानको चेतावनी

दूधको मूल्य प्रतिलिटर ७५ रुपैयाँ नपाए आन्दोलन गर्ने चितवनका किसानको चेतावनी

दाना, मकै र ढुटोको मूल्य बढे पनि दूधको मूल्य नबढ्दा उत्पादन लागत धान्न नसकेको किसानको गुनासो छ।

#दूध #चितवन
Compare →
Onlinekhabar
18h ago
दूधको मूल्यवृद्धि गर्न चितवनका किसानहरूको माग

दूधको मूल्यवृद्धि गर्न चितवनका किसानहरूको माग

३० कात्तिक, काठमाडौं । चितवनका दूग्ध किसानहरूले दूधको मूल्यवृद्धि गर्न माग गरेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले सोमबार चितवनमा पत्रकार सम्मेलन गर्दै दुधको मूल्य बढाउन माग गरेको हो । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी …

#चितवन #दूध
Compare →
Nagarik News
14h ago
कच्चा दूधको मूल्य प्रतिलिटर ७५ रुपैयाँ पुर्‍याउन माग

कच्चा दूधको मूल्य प्रतिलिटर ७५ रुपैयाँ पुर्‍याउन माग

बजारमा दाना चोकरको मूल्य बढेसँगै चितवनका किसानले कच्चा दूधको मूल्य प्रतिलिटर ७५ रुपैयाँ पुर्‍याउन माग गरेका छन्।

#दूध
Compare →
Arthasansar
1d ago
कर्णालीले चितवनलाई हरायो, हुसेन तलतको अलराउण्ड प्रदर्शन

कर्णालीले चितवनलाई हरायो, हुसेन तलतको अलराउण्ड प्रदर्शन

हुसेन तलतको अलराउण्ड प्रदर्शनमा कर्णालील याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार भएको खेलमा चितवन राइनोजलाई २४ रनले पराजित गरेको...

#चितवन
Compare →

Related Stories

Technology
Build #2612