Trending
Prev Story
Next Story

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

Ekantipur •
November 19, 2026 • 05:02 AM
2
2 reads 0 reactions

देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

दाङ — देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा गढवा गाउँपालिका–६, रामपुरका १९ वर्षीय रोहित सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

बिहीबार बिहान लमहीबाट गढवातर्फ जाँदै गरेको रा ५ प ८९२४ नम्बरको मोटरसाइकल राप्ती पुलमा ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते सुनारलाई उपचारका लागि सञ्जीवनी टिचिङ अस्पताल घोराही लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार गढवा–६ निवासी १८ वर्षीय राहुल थापा र १८ वर्षीय नवीन गुरुङ घाइते भएका छन् ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
54m ago
भीमफेदी जिप दुर्घटना अपडेट : तीन जनाको मृत्यु

भीमफेदी जिप दुर्घटना अपडेट : तीन जनाको मृत्यु

३ मंसिर, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसे बजार नजिक आज बिहान भएको जिप दुर्घटनामा परी घाइते भएका मध्ये ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएकोमा अस्पतालले तीन …

#दुर्घटना #मृत्यु #घाइते
Compare →
Nagarik News
1h ago
धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्कियो, दुई युवकको मृत्यु

धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्कियो, दुई युवकको मृत्यु

बाह्रदशी गाउँपालिका–५ चारपाने–राजगढ सडकमा धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा दुई जना युवकको मृत्यु भएको छ।

#मोटरसाइकल #मृत्यु #युवक
Compare →
Hamro Patro News
2d ago
मोटरसाइकलको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ

मोटरसाइकलको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ

जनकपुरधाम, ३० कात्तिक । धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१९ कठाइतमा मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु भएको छ । श्रीपुरबाट कठाइततर्फ जाँदै गरेको प्रदेश २-००४ प २०४६ नम्बरको मोटरसाइकलले गएराति ठ...

#मोटरसाइकल #मृत्यु #युवक
Compare →
Arthasansar
2d ago
बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बुंगल नगरपालिका–१० को टुमेडामा बिहान...

#दुर्घटना #मृत्यु
Compare →

Related Stories

National (Nepal)
Build #2612