Trending
Prev Story
Next Story

एनपीएल : एलिमिनेटर खेलमा काठमान्डुविरुद्ध टस जितेर ब्याटिङ गर्दै चितवन

Arthasansar •
November 18, 2026 • 11:36 AM
1
1 reads 0 reactions

चितवन राइनोजले नेपाल प्रिमियर लिगक (एनपीएल)को आजको एलिमिनेटर खेलमा टस जितेको छ। चितवनले काठमान्डु गोर्खाजविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय...

एनपीएल : एलिमिनेटर खेलमा काठमान्डुविरुद्ध टस जितेर ब्याटिङ गर्दै चितवन

चितवन राइनोजले नेपाल प्रिमियर लिगक (एनपीएल)को आजको एलिमिनेटर खेलमा टस जितेको छ। चितवनले काठमान्डु गोर्खाजविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो। चितवनको कप्तानी रवि बोपाराले गर्दैछन् भने काठमान्डुको नेतृत्वको नियमित कप्तान करण केसीले नै गर्दैछन्।

आजको खेलमा चितवनले दुई परिवर्तन गरेको छ । सिकन्दर राजा र डान मोस्लीको स्थानमा रवि बोपारा र डेविड मलान टोलीमा आएका छन् ।

काठमान्डुले पनि दुई परिवर्तन गरेको छ । सुमीत महर्जन र स्मित पटेलको स्थानमा साहिल पटेल र साम हिजलेट आएका छन् ।  आजको खेल हार्ने टिमको एनपीएल सिजन ३ को यात्रामा ब्रेक लाग्नेछ। जित्ने टोली फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धामा गर्नेछ।

काठमाण्डुले तेस्रो शीर्ष टोलीको रूपमा इलिमिनेटरमा स्थान बनाएको हो । जारी प्रतियोगितामा चितवन र काठमाण्डू दोस्रोपदक भिड्दै छन् । लिग चरणमा काठमाण्डूले १० रनको जित निकालेको थियो । चितवन भने चौथो स्थान हासिल गर्दै इलिमिनेटरमा प्रवेश गरेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
46m ago
काठमान्डुविरुद्ध टस जितेर ब्याटिङमा चितवन

काठमान्डुविरुद्ध टस जितेर ब्याटिङमा चितवन

२ मंसिर, काठमाडौं । चितवन राइनोजले नेपाल प्रिमियर लिगक (एनपीएल)को आजको एलिमिनेटर खेलमा टस जितेको छ। चितवनले काठमान्डु गोर्खाजविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो। चितवनको कप्तानी रवि बोपाराले गर्दैछन् भने काठमान्डुको नेतृत्वको नियमित कप्तान …

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Hamro Patro News
6h ago
एनपीएल एलिमिनेटर : चितवन र काठमाडौंको परीक्षा, उपाधि होडबाट को बाहिरिएला ?

एनपीएल एलिमिनेटर : चितवन र काठमाडौंको परीक्षा, उपाधि होडबाट को बाहिरिएला ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आफ्नो उपाधि होडलाई जीवित राख्न आज चितवन राइनोज र काठमाडौं गोर्खाजबीच निर्णायक भिडन्त हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिके...

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Ekantipur
44m ago
इलिमिनेटरमा काठमान्डु र चितवन भिड्दै

इलिमिनेटरमा काठमान्डु र चितवन भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा बुधबार काठमान्डु गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने खेलमा दुवै टोलीको लक्ष्य जित निकाल्दै दोस्रो क्वालिफायरमा स्थान बनाउने हुनेछ।

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Nagarik News
1d ago
टस जितेर लुम्बिनीले बलिङ रोज्यो, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

टस जितेर लुम्बिनीले बलिङ रोज्यो, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर पहिले बलिङ रोजेको छ।

#एनपीएल #प्रिमियर-लिग #जितेर
Compare →

Related Stories

Sports
Build #2612