Trending
Prev Story
Next Story

पुछारबाट च्याम्पियन हुँदै लगातार दोस्रो पटक फाइनलमा लुम्बिनी लायन्स

Hamro Patro News •
November 18, 2026 • 08:21 AM
3
3 reads 0 reactions

काठमाडौं : पहिलो सिजनको अन्तिम स्थानबाट दोस्रो सिजनमा उपाधि जितेको लुम्बिनी लायन्सले तेस्रो सिजनमा पनि आफ्नो लय कायम राखेको छ। खेलाडी छनोटमा निरन्तरता, नेपाली र विदेशी खेलाडीबीचको सन्तुलन तथा सामूह...

पुछारबाट च्याम्पियन हुँदै लगातार दोस्रो पटक फाइनलमा लुम्बिनी लायन्स

काठमाडौं : पहिलो सिजनको अन्तिम स्थानबाट दोस्रो सिजनमा उपाधि जितेको लुम्बिनी लायन्सले तेस्रो सिजनमा पनि आफ्नो लय कायम राखेको छ। खेलाडी छनोटमा निरन्तरता, नेपाली र विदेशी खेलाडीबीचको सन्तुलन तथा सामूहिक प्रदर्शनको बलमा लुम्बिनी लगातार दोस्रो पटक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको हो।

नेपाल प्रिमियर लिगका तीन सिजनमा लुम्बिनी लायन्सको यात्रा आफैँमा एउटा उदाहरण मान्न सकिन्छ। पहिलो सिजन अंक तालिकाको पुछारमा रहेको टोलीले दोस्रो सिजनमा उत्कृष्ट पुनरागमन गर्दै उपाधि जित्यो। तेस्रो सिजनमा पनि त्यही प्रदर्शनलाई निरन्तरता दिँदै लुम्बिनीले लगातार दोस्रोपटक फाइनलमा स्थान सुरक्षित गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
18h ago
च्याम्पियन लुम्बिनी लायन्स उपाधि बचाउ अभियानको नजिक

च्याम्पियन लुम्बिनी लायन्स उपाधि बचाउ अभियानको नजिक

निरोशान डिकवेलाको अविजित ५९ रनमा लुम्बिनीले १०६ रनको लक्ष्य १६.४ ओभरमा पूरा गर्दै लगातार दोस्रोपटक फाइनल स्थान सुरक्षित गर्‍यो।

#लुम्बिनी #फाइनल #च्याम्पियन
Compare →
Onlinekhabar
18h ago
डिकवेलाको अर्धशतकमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी फाइनलमा

डिकवेलाको अर्धशतकमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी फाइनलमा

काठमाडौं । निरोसन डिकवेलाको अर्धशतक मद्दतमा सुदूरपश्चिम रोयल्सलाई पहिलो क्वालिफायरमा ६ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले …

#लुम्बिनी #फाइनल
Compare →
Nagarik News
18h ago
सुदूरपश्चिममाथि ह्याट्रिक जित निकाल्दै साविक विजेता लुम्बिनी फाइनलमा

सुदूरपश्चिममाथि ह्याट्रिक जित निकाल्दै साविक विजेता लुम्बिनी फाइनलमा

विकेटकिपर ब्याटर निरोशन डिकवेलाको अविजित अर्धशतक र बलरहरूको कसिलो प्रदर्शनको मद्दतले साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को फाइनलमा प्रवेश गरेको छ।

#लुम्बिनी #फाइनल
Compare →
Arthasansar
3d ago
लुम्बिनीकाे जितले चितवन पनि प्लेअफमा, लायन्स क्वालिफायरमा

लुम्बिनीकाे जितले चितवन पनि प्लेअफमा, लायन्स क्वालिफायरमा

विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायरमा प्रवेश गरेको छ ।...

#लुम्बिनी #लायन्स
Compare →
Bizshala
6h ago
लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडका संस्थापक सेयरधनी किशोर राज पाण्डेले आफ्नो नाममा रहेको ६० हजार ७०९ कित्ता...

#लुम्बिनी
Compare →

Related Stories

Technology
Build #2612