Trending
Prev Story
Next Story

ओली कार्यशैलीप्रति महासचिव पोखरेलको गम्भीर असन्तुष्टि, शक्ति केन्द्रीकरणको कडा आलोचना

Hamro Patro News •
November 18, 2026 • 08:29 AM
3
3 reads 0 reactions

काठमाण्डु- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र नेतृत्वको कार्यशैली, शक्ति केन्द्रीकरण, अवसर वितरण र आन्तरिक लोकतन्त्रको अवस्थामाथि गम्भीर प्रश्न उठाएका छन् । पार्टीको बुधबारदेखि काठ...

1 / 2
Swipe Photos

काठमाण्डु- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र नेतृत्वको कार्यशैली, शक्ति केन्द्रीकरण, अवसर वितरण र आन्तरिक लोकतन्त्रको अवस्थामाथि गम्भीर प्रश्न उठाएका छन् ।

पार्टीको बुधबारदेखि काठमाण्डुमा सुरू राष्ट्रिय भेलामा प्रस्तुत गरेको ‘शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनको तयारी’सम्बन्धी राजनीतिक तथा संगठनात्मक दस्तावेजमा पोखरेलले पार्टीभित्र मौलाउँदै गएको नेतृत्वकेन्द्रित प्रवृत्ति, सामूहिक निर्णय प्रक्रियाको कमजोरी र आलोचना गर्न नसक्ने वातावरणप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

Read full story at source ( kathmandupati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
3d ago
अबका निर्वाचन एमालेका लागि महत्त्वपूर्ण छन्, गम्भीर भएर लागौं : ओली

अबका निर्वाचन एमालेका लागि महत्त्वपूर्ण छन्, गम्भीर भएर लागौं : ओली

२८ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन एमालेका लागि गम्भीर भएर लाग्नुपर्ने बताएका छन् । नेकपा एमाले वागमती प्रदेश कमिटीको बैठकमा प्रतिनिधि सभाको निर्वाचनको तुलनामा आगामी निर्वाचनको तयारीलाई गम्भीर …

#गम्भीर #ओली
Compare →
Ekantipur
21m ago
पार्टी सुदृढीकरणका नाममा कसैलाई निषेध गर्नु भएन : पोखरेल

पार्टी सुदृढीकरणका नाममा कसैलाई निषेध गर्नु भएन : पोखरेल

एमालेको २ दिने राष्ट्रिय भेलामा पार्टी शुद्धीकरण र सुदुढीकरणसम्बन्धी लिखित प्रतिवेदन राख्दै एमाले महासचिव शंकर पोखरेलले सामूहिकतामा आधारित संस्कृतिको विकास गर्नुपर्ने बताए ।

#पोखरेल
Compare →
Nagarik News
1d ago
एमाले भेला : एकता सन्देश कि शक्ति सन्तुलनको परीक्षा

एमाले भेला : एकता सन्देश कि शक्ति सन्तुलनको परीक्षा

नेकपा एमालेले बुधबार सुरु हुने दुई दिने राष्ट्रिय भेलाको तयारी पूरा भएको जनाएको छ। एमालेले सोमबार पत्रकार सम्मेलन गरेर भेलाको तयारी पूरा भएको जनाएको हो।

#शक्ति
Compare →

Related Stories

Politics & Governance
Build #2612