Trending
Prev Story
Next Story

हालान्डको गोलमा नर्वे क्वाटरफाइनलतर्फ

Ekantipur •
November 18, 2026 • 02:02 AM
2
2 reads 0 reactions

इन्ज्युरी समयमा हालान्डले पेनाल्टी गोल गरेपछि नर्वेले ३–२ को जित निकाल्यो र समूह डीमा हेड टु हेडका आधारमा दोस्रो भयो।

हालान्डको गोलमा नर्वे क्वाटरफाइनलतर्फ

इन्ज्युरी समयमा हालान्डले पेनाल्टी गोल गरेपछि नर्वेले ३–२ को जित निकाल्यो र समूह डीमा हेड टु हेडका आधारमा दोस्रो भयो।

काठमाडौँ — इर्लिङ हालान्डले इन्ज्युरी समयमा पेनाल्टीबाट गरेको गोलको मदतले नर्वेले मंगलबार डेनमार्कलाई ३–२ ले हराएको छ र यूईएफए नेसन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नर्वे दुई गोलले पछाडि रहेको स्थितिबाट यो जित निकाल्न सफल रहेको हो ।

यो नतिजापछि दुवै टिम समान नौ अंकमा रहे, तर हेड टु हेड नतिजाका आधारमा नर्वे समूह डी मा डेनमार्कलाई पछाडि छोडेर दोस्रो स्थानमा रह्यो । पोर्चुगल भने १५ अंकमा यो समूहको विजेता रह्यो । उसले अर्को खेलमा वेल्सलाई ३–२ ले हरायो ।

क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएयता पोर्चुगलको यो पहिलो जित हो । दस खेलाडीमा सीमित पोर्चुगलले पनि प्राप्त गरेको पुर्नआगमन जितमा कार्लोस फार्ब्सले निर्णायक गोल गरे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1d ago
नेदरल्यान्ड्समाथि जर्मनीको पाँच गोल

नेदरल्यान्ड्समाथि जर्मनीको पाँच गोल

काठमाडौं । फ्लोरिन विर्ट्जको दुई गोलको मद्दतले जर्मनीले यूईएफए नेसन्स लिगमा सोमबार नेदरल्यान्ड्समाथि ५–० को प्रभावशाली जित निकालेको छ । बर्लिनमा भएको खेलमा ब्राजन ग्रुडाले एक गोल गरे र अन्य दुई गोल...

#गोल
Compare →
Nagarik News
3d ago
महिला अन्तर्राष्ट्रिय गोल्डकपमा पूर्णिमाको चार गोल, भारतीय टोली ७-० ले पराजित

महिला अन्तर्राष्ट्रिय गोल्डकपमा पूर्णिमाको चार गोल, भारतीय टोली ७-० ले पराजित

धरानमा शनिबारदेखि सुरु भएको रात्रिकालीन प्रतियोगिताको उद्घाटन खेलमा एपिएफका पूर्णिमा राईले खेलको १८औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

#गोल
Compare →

Related Stories

Sports
Build #2612