Trending
Prev Story
Next Story

भारतले फेरि जित्यो साफ च्याम्पियनसिपको उपाधि

Ekantipur •
November 18, 2026 • 01:02 AM
2
2 reads 0 reactions

बंगलादेशको ढाकास्थिति नेसनल स्टेडियममा भएको फाइनलमा भारतले एक गोलले पछाडि रहेको स्थितिबाट पाकिस्तानलाई २–१ ले हराएको हो ।

भारतले फेरि जित्यो साफ च्याम्पियनसिपको उपाधि

बंगलादेशको ढाकास्थिति नेसनल स्टेडियममा भएको फाइनलमा भारतले एक गोलले पछाडि रहेको स्थितिबाट पाकिस्तानलाई २–१ ले हराएको हो ।

भारतले फेरि एकपल्ट मंगलबार साफ च्याम्पियनसिप २०२६ को उपाधि जितेको छ । बंगलादेशको ढाकास्थिति नेसनल स्टेडियममा भएको फाइनलमा भारतले एक गोलले पछाडि रहेको स्थितिबाट पाकिस्तानलाई २–१ ले हराएको हो ।

पाकिस्तानले पहिलो हाफको अन्त्यतिर मिडफिल्डर अलामगिर घाजीको गोलमा अग्रता लिएको थियो । दोस्रो हाफमा सुशील भाटले भारतका लागि बराबरी गोल गरे । जुनइद खान रातो कार्ड खाएर मैेदान छाड्न बाध्य रहेपछि पाकिस्तान दस खेलाडीमा सीमित रह्यो ।

यहींबाट खेल भारतको पक्षमा मोडिएको हो । खेलको ८८ औं मिनेटमा भारत लागि अब्दुल रबेहले भारतका लागि दोस्रो तथा निर्णायक गोल गरे । भारतले दक्षिण एसियाली पुरुष फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जितेको यो कीर्तिमान दसौं पल्ट हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
10h ago
पाकिस्तानलाई हराउँदै भारतले जित्यो साफ उपाधि

पाकिस्तानलाई हराउँदै भारतले जित्यो साफ उपाधि

काठमाडौं – पाकिस्तानलाई २–१ गोलले पराजित गर्दै भारतले साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । मंगलबार ढाकास्थित राष्ट्रिय रङ्गशालामा भएको रोमाञ्चक फाइनलमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै भार...

#भारत #गोल #पाकिस्तान
Compare →
Onlinekhabar
1d ago
बंगलादेशमा विद्युत् निर्यात गर्न भारतसँग दीर्घकालीन समाधान खोजिने

बंगलादेशमा विद्युत् निर्यात गर्न भारतसँग दीर्घकालीन समाधान खोजिने

३० कात्तिक, काठमाडौं । नेपालले बंगलादेशमा ६० मेगावाट विद्युत् निर्यात गर्ने तयारी गरे पनि भारतको स्वीकृति नपाउँदा थप २० मेगावाट बिजुली निर्यात योजना अन्योलमा परेको छ । नेपाल र बंगलादेशबीच थप विद्युत् निर्यात गर्ने सैद्धान्तिक सहमति …

#भारत #बंगलादेश
Compare →
Nagarik News
15h ago
प्रधानमन्त्री शाहको भारत भ्रमण: समय थोरै, एजेन्डा धेरै

प्रधानमन्त्री शाहको भारत भ्रमण: समय थोरै, एजेन्डा धेरै

भ्रमणका क्रममा नेपालले लामो समयदेखि थाती रहेका सीमा विवादका विषयलाई उठाउने तयारी गरेको छ। विशेषगरी सुस्ता, कालापानी र लिम्पियाधुरासम्बन्धी विषयमा नेपालको धारणा प्रस्तुत गरिनेछ।

#भारत
Compare →
Bizshala
16h ago
हिउँदमा विद्युत् संकट टार्न भारतको भर, नेपाललाई ३५० मेगावाट आयात र ५६ मेगावाट निर्यातको अनुमति

हिउँदमा विद्युत् संकट टार्न भारतको भर, नेपाललाई ३५० मेगावाट आयात र ५६ मेगावाट निर्यातको अनुमति

काठमाण्डौ । वर्षायाममा विद्युत् निर्यात गरेर आम्दानी गर्दै आएको नेपालले आगामी हिउँदमा भने आन्तरिक माग धान्न भारतबाट...

#भारत
Compare →

Related Stories

Sports
Build #2612