Trending
Prev Story
Next Story

पाकिस्तानमाथि रोमाञ्चक जित निकाल्दै भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधि

Hamro Patro News •
November 17, 2026 • 04:57 PM
4
4 reads 0 reactions

काठमाडौँ । भारतले साफ च्याम्पियनसिप २०२६ को उपाधि आफ्नो नाममा पारेको छ । मंगलबार बंगलादेशको ढाकास्थित नेसनल स्टेडियममा भएको फाइनल भिडन्तमा पाकिस्तानलाई २–१ गोल अन्तरले पराजित गर्दै भारत च्याम्पियन ...

पाकिस्तानमाथि रोमाञ्चक जित निकाल्दै भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधि

काठमाडौँ । भारतले साफ च्याम्पियनसिप २०२६ को उपाधि आफ्नो नाममा पारेको छ । मंगलबार बंगलादेशको ढाकास्थित नेसनल स्टेडियममा भएको फाइनल भिडन्तमा पाकिस्तानलाई २–१ गोल अन्तरले पराजित गर्दै भारत च्याम्पियन बनेको हो ।

प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा सुरुवाती अग्रता भने पाकिस्तानले लिएको थियो । पाकिस्तानका तर्फबाट आलमगीर गाजीले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
4h ago
भारतले दसौं पटक जित्यो साफ च्याम्पियनसिपको उपाधि

भारतले दसौं पटक जित्यो साफ च्याम्पियनसिपको उपाधि

फाइनलमा एक गोलले पछाडि परेको स्थिति उल्टाउँदै भारतले पाकिस्तानलाई २–१ ले हरायो ।

#भारत #पाकिस्तान #साफ
Compare →
Nagarik News
2d ago
९ विकेट गुमाइसकेको भारतले अन्तिम बलमा यसरी जित्यो यू-१९ एसिया कपको उपाधि

९ विकेट गुमाइसकेको भारतले अन्तिम बलमा यसरी जित्यो यू-१९ एसिया कपको उपाधि

ओमानको अल अमेरात क्रिकेट मैदानमा शनिबार सम्पन्न रोमाञ्चक खेलमा भारतले अन्तिम बलमा लक्ष्य पूरा गर्दै उपाधि जितेको हो।

#भारत #उपाधि #जित्यो
Compare →
Onlinekhabar
5h ago
बालेनले कसरी बदल्छन् नेपाल-भारत सम्बन्धको समीकरण ?

बालेनले कसरी बदल्छन् नेपाल-भारत सम्बन्धको समीकरण ?

१ मंसिर, काठमाडौं । नेपालमा लामो समयदेखि सत्ता र राजनीतिमा प्रभाव जमाउँदै आएका परम्परागत दलको स्थान नयाँ राजनीतिक शक्तिले लिएको छ। गत फागुनको चुनावबाट शासन सत्ता आफ्नो हातमा लिएको त्यही शक्ति रास्वपाबाट प्रधानमन्त्री बनेका बालेन …

#भारत
Compare →
Bizshala
9h ago
हिउँदमा विद्युत् संकट टार्न भारतको भर, नेपाललाई ३५० मेगावाट आयात र ५६ मेगावाट निर्यातको अनुमति

हिउँदमा विद्युत् संकट टार्न भारतको भर, नेपाललाई ३५० मेगावाट आयात र ५६ मेगावाट निर्यातको अनुमति

काठमाण्डौ । वर्षायाममा विद्युत् निर्यात गरेर आम्दानी गर्दै आएको नेपालले आगामी हिउँदमा भने आन्तरिक माग धान्न भारतबाट...

#भारत
Compare →
Arthasansar
1d ago
न्युजिल्यान्डविरुद्धको सिरिज भारतलाई

न्युजिल्यान्डविरुद्धको सिरिज भारतलाई

भारतले न्युजिल्यान्डविरुद्धको पाँचौं ओडीआईमा २२ रनको जित निकाल्दै सिरिज ३–१ ले जितेको छ। अन्तिम खेलमा २२ रनकाे जित निकाल्दै भारले...

#भारत
Compare →

Related Stories

Technology
Build #2612