Trending
Prev Story
Next Story

नेदरल्यान्ड्समाथि जर्मनीको पाँच गोल

Hamro Patro News •
November 17, 2026 • 02:47 AM
2
2 reads 0 reactions

काठमाडौं । फ्लोरिन विर्ट्जको दुई गोलको मद्दतले जर्मनीले यूईएफए नेसन्स लिगमा सोमबार नेदरल्यान्ड्समाथि ५–० को प्रभावशाली जित निकालेको छ । बर्लिनमा भएको खेलमा ब्राजन ग्रुडाले एक गोल गरे र अन्य दुई गोल...

नेदरल्यान्ड्समाथि जर्मनीको पाँच गोल

काठमाडौं । फ्लोरिन विर्ट्जको दुई गोलको मद्दतले जर्मनीले यूईएफए नेसन्स लिगमा सोमबार नेदरल्यान्ड्समाथि ५–० को प्रभावशाली जित निकालेको छ । बर्लिनमा भएको खेलमा ब्राजन ग्रुडाले एक गोल गरे र अन्य दुई गोलमा सहयोगी भूमिका पनि निभाए ।

यो जितपछि जर्मनी प्रतियोगिताको क्वाटरफाइनल पनि पुगेको छ । सन् १९५९ यता नेदरल्यान्ड्समाथि जर्मनीको यो अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तरको जित हो । प्रशिक्षकका रूपमा योर्गन क्लोप आएयता जर्मनीको यो सबैभन्दा राम्रो प्रदर्शन पनि रहेका छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
2h ago
नेदरल्यान्ड्समाथि जर्मनीको पाँच गोल

नेदरल्यान्ड्समाथि जर्मनीको पाँच गोल

यो जितपछि जर्मनी प्रतियोगिताको क्वाटरफाइनल पनि पुगेको छ । सन् १९५९ यता नेदरल्यान्ड्समाथि जर्मनीको यो अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तरको जित हो । प्रशिक्षकका रूपमा योर्गन क्लोप आएयता जर्मनीको यो सबैभन्दा राम्रो प्रदर्शन पनि रहेका छ ।

#गोल #जर्मनी #नेदरल्यान्ड्समाथि
Compare →
Onlinekhabar
2d ago
यूइएफए नेसन्स लिगमा जर्मनी र नेदरल्यान्ड्स विजयी

यूइएफए नेसन्स लिगमा जर्मनी र नेदरल्यान्ड्स विजयी

काठमाडौं । यूईएफए नेसन्स लिग अन्तर्गत शुक्रबार राति भएका खेलमा अर्जनी र नेदरल्यान्ड्स विजयी रहेका छन् । फ्लोरिन विर्ट्जले गोल गरेको खेलमा जर्मनीले सर्बियालाई ३–१ ले पराजित गर्‍यो । सर्वियाका स्रजान बाबिचले तेस्रो मिनेटमै आत्मघाती गोल गरेपछि …

#गोल #जर्मनी
Compare →
Nagarik News
2d ago
महिला अन्तर्राष्ट्रिय गोल्डकपमा पूर्णिमाको चार गोल, भारतीय टोली ७-० ले पराजित

महिला अन्तर्राष्ट्रिय गोल्डकपमा पूर्णिमाको चार गोल, भारतीय टोली ७-० ले पराजित

धरानमा शनिबारदेखि सुरु भएको रात्रिकालीन प्रतियोगिताको उद्घाटन खेलमा एपिएफका पूर्णिमा राईले खेलको १८औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

#गोल
Compare →

Related Stories

Technology
Build #2612