Trending
Prev Story
Next Story

अर्घाखाँचीमा गाेठमा आगलागी हुँदा महिला घाइते

Ekantipur •
November 17, 2026 • 06:02 AM
2
2 reads 0 reactions

टिनकाे छानाे भएको कच्ची गाेठमा आगालागी हुँदा उनी घाइते भएकी हुन् । अर्घाखाँची अस्पताल उनको उपचार भइरहेको छ ।

अर्घाखाँचीमा गाेठमा आगलागी हुँदा महिला घाइते

टिनकाे छानाे भएको कच्ची गाेठमा आगालागी हुँदा उनी घाइते भएकी हुन् । अर्घाखाँची अस्पताल उनको उपचार भइरहेको छ ।

अर्घाखाँची — सन्धिखर्कको सल्लीकोटमा गोठमा आगलागी हुँदा एक महिला घाइते भएकी छन्। मंगलबार बिहान ८ बजे  ६३ वर्षीया टोमकला बस्यालको टिनकाे छानाे भएको कच्ची गाेठमा आगालागी हुँदा उनी घाइते भएकी हुन् । गोठमा रहेका भैंसीलाई फुकाउने क्रममा बस्यालको अनुहार र दाहिने हात जलेको  हाे ।

अर्घाखाँची  अस्पताल उपचाररत उनको शरीरको करिब २० प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
6m ago
अर्घाखाँचीमा गोठमा आगलागी हुँदा एक महिला घाइते

अर्घाखाँचीमा गोठमा आगलागी हुँदा एक महिला घाइते

१ मंसिर, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१२ सल्लीकोटमा गोठमा आगलागी हुँदा एक महिला घाइते भएकी छन् । मंगलबार बिहान करिब ८ बजे स्थानीय ६३ वर्षीया टोमकला बस्यालको टिनले छाएको कच्ची गोठमा अचानक आगलागी भएको हो । …

#अर्घाखाँची #घाइते #आगलागी
Compare →
Nagarik News
19h ago
२४ घण्टामा ६ सवारी दुर्घटना: ११ जनाको मृ’त्यु, ५ घाइते

२४ घण्टामा ६ सवारी दुर्घटना: ११ जनाको मृ’त्यु, ५ घाइते

देशका पाँच जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

#घाइते
Compare →
Hamro Patro News
19h ago
सभामुख अर्यालद्वारा भीमफेदी दुर्घटनाका पीडित परिवार र घाइतेसँग भेट

सभामुख अर्यालद्वारा भीमफेदी दुर्घटनाका पीडित परिवार र घाइतेसँग भेट

काठमाडौँ – सभामुख डोलप्रसाद (डीपी) अर्यालले भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाउनेका परिवार तथा आफन्त र घाइतेहरूसँग भेटघाट गर्नुभएको छ। उहाँले सोमबार सर्लाही पुगेर दुर्घटनाबाट प्रभावित परिवार तथा घ...

#घाइते
Compare →

Related Stories

Health & Wellness
Build #2612