सुर्खेत । मुगुमा जीप दुर्घटना हुँदा गम्भीर घाइते भएका दुईजनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका अन्जु थापा र कञ्चन थापालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत मुगुबाट स...
सुर्खेत । मुगुमा जीप दुर्घटना हुँदा गम्भीर घाइते भएका दुईजनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका अन्जु थापा र कञ्चन थापालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत मुगुबाट सुर्खेत ल्याइएको थियो । सुर्खेतबाट सेनाकै स्काई ट्रकमार्फत उनीहरूलाई सोमबार काठमाडौं पठाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed