Trending
Prev Story
Next Story

यी हुन् कावासोती बस दुर्घटनाका घाइतेहरू

Onlinekhabar •
November 16, 2026 • 06:00 AM
9
9 reads 0 reactions

३० कात्तिक, काठमाडौं । नवलपुरको कावासोती नगरपालिका–११ लोकाहामा यात्रु बस दुर्घटना हुँदा घाइते हुनेको संख्या ३३ पुगेको छ । कैलालीको धनगढीबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस आज बिहान करिब ६ः४० बजे …

यी हुन् कावासोती बस दुर्घटनाका घाइतेहरू

३० कात्तिक, काठमाडौं । नवलपुरको कावासोती नगरपालिका–११ लोकाहामा यात्रु बस दुर्घटना हुँदा घाइते हुनेको संख्या ३३ पुगेको छ ।

कैलालीको धनगढीबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस आज बिहान करिब ६ः४० बजे पूर्व–पश्चिम राजमार्गमा पल्टिएको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएका सबैको पहिचान भइसकेको छ भने बसमा ४१ जना सवार रहेको समेत खुलेको छ । उक्त दुर्घटनामा परी घाइते भएकाहरुको उद्धार गरी उपचारका लागि १ जनालाई पुरानो मेडिकल कलेज भरतपुर र ३२ जनालाई मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा लगि उपचार भइरहेको छ ।

बसका चालक कैलालीको लुम्कीचुवा नगरपालिका-१० का ४७ वर्षीय ठग्गराम डगौरा थारूलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

१. जिल्ला कैलाली धनगढी उ.म.न.पा. वडा नं.११ बस्ने वर्ष ३९ को शिवदत्त राना

२. जिल्ला दार्चुला मालिका अर्जुन गा.पा. वडा नं. २ बस्ने वर्ष ३२ को केशव धामी

३. ऐ.ऐ. बस्ने निजको छोरी वर्ष ९ की प्रतिक्षा धामी

४. जिल्ला दार्चुला लेकम गा.पा. ५ बस्ने वर्ष ३४ को दयाकृष्ण जोशी

५. जिल्ला दार्चुला मार्मा गा.पा. २ बस्ने वर्ष १४ की नविना भट्ट

६. जिल्ला बैतडी दौगडा केदार न.पा. ५ बस्ने वर्ष ७८ की धाना चन्द

७. निजको छोरा ऐ.ऐ. बस्ने वर्ष ३९ को प्रेमबहादुर चन्द

८. जिल्ला कैलाली गोदावरी न.पा. वडा नं.१० बस्ने वर्ष ३७ को डम्बरबहादुर माली

९. जिल्ला डडेल्धुरा अजयमेरु गा.पा.वडा नं. ३ बस्ने वर्ष ३२ को महेश पाण्डे

१०. जिल्ला दार्चुला दुहु गा.पा.वडा नं ४ बस्ने वर्ष २० को रोहित लोथेल

११. जिल्ला कैलाली गोदावरी न.पा. वडा नं. २ बस्ने वर्ष १९ की खेमा मल्ल

१२. निजको दिदि ऐ.ऐ.बस्ने वर्ष २८ की शोभा मल्ल

१३. जिल्ला कञ्चनपुर कृष्णपुर न.पा वडा नं.४ बस्ने वर्ष २० की जेनी राना

१४. जिल्ला डोटी शिखर न.पा. वडा नं. ११ बस्ने वर्ष ३० को बसन्त बलायर

१५. जिल्ला अछाम चौरपाटी गा.पा.२ बस्ने वर्ष १७ को अमित साउद

१६. जिल्ला बैतडी पुर्चौडी न.पा. वडा नं. १ बस्ने वर्ष ३१ को राजेन्द्र जोशी

१७. निजको श्रीमती ऐ.ऐ. बस्ने वर्ष ३० की भागरथी जोशी

१८. निजको छोरी वर्ष २ की रेणुका जोशी

१९. जिल्ला धनुषा मुखियापट्टी मुसहरमिया गा.पा. वडा न .५ बस्ने वर्ष १८ को भानु यादव

२०. जिल्ला दार्चुला लेकम गा.पा. वडा ५ बस्ने वर्ष २८ को रमेश जोशी

२१. निजको भतिजि ऐ.ऐ.बस्ने वर्ष ७ की श्रुती जोशी

२२. जिल्ला बैतडी मेलौली न.पा. वडा नं. २ बस्ने वर्ष २१ को महेश बिसी

२३. जिल्ला डडेल्धुरा नवदुर्गा गा.पा.३ बस्ने वर्ष ४२ को डम्वरसिंह साउद

२४. जिल्ला डडेल्धुरा अमरगढी गा.पा. वडा नं. ४ बस्ने वर्ष ४० की गिता कठायत

२५. जिल्ला डडेल्धुरा अमरगढी गा.पा.वडा नं. ४ बस्ने वर्ष २० की रक्षा कठायत

२६. जिल्ला कैलाली घोडाघोडी न.पा.२ बस्ने वर्ष २२ की चाँदनी खत्री

२७. जिल्ला कैलाली धनगढी उ.म.न.पा.४ बस्ने वर्ष २० की जानु चौधरी

२८. जिल्ला डडेल्धुरा भागेश्वर गा.पा. वडा नं. ३ बस्ने वर्ष २० की पुष्पा भाट

२९. ऐ.ऐ. बस्ने वर्ष २३ की पवित्रा रावल

३०. जिल्ला कञ्चनपुर दोधारा चाँदनी न.पा.२ बस्ने वर्ष २५ की प्रिया साउद

३१.  जिल्ला डोटी सिलगढी न.पा.१० बस्ने वर्ष १८ को अंकित यादव

३२. जिल्ला डोटी सिलगढी न.पा.१० बस्ने वर्ष २४ की ज्योति बुडाल

३३. निजको भाई ऐ.ऐ. बस्ने वर्ष १५ को धिरज बुडाल

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
22h ago
मुगु जीप दुर्घटना : गम्भीर घाइते दुईजनालाई थप उपचारका लागि काठमाडौं लगियो

मुगु जीप दुर्घटना : गम्भीर घाइते दुईजनालाई थप उपचारका लागि काठमाडौं लगियो

सुर्खेत । मुगुमा जीप दुर्घटना हुँदा गम्भीर घाइते भएका दुईजनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका अन्जु थापा र कञ्चन थापालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत मुगुबाट स...

#दुर्घटना #घाइते #काठमाडौं
Compare →
Nagarik News
20h ago
२४ घण्टामा ६ सवारी दुर्घटना: ११ जनाको मृ’त्यु, ५ घाइते

२४ घण्टामा ६ सवारी दुर्घटना: ११ जनाको मृ’त्यु, ५ घाइते

देशका पाँच जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

#दुर्घटना #घाइते
Compare →
Ekantipur
1h ago
अर्घाखाँचीमा गाेठमा आगलागी हुँदा महिला घाइते

अर्घाखाँचीमा गाेठमा आगलागी हुँदा महिला घाइते

टिनकाे छानाे भएको कच्ची गाेठमा आगालागी हुँदा उनी घाइते भएकी हुन् । अर्घाखाँची अस्पताल उनको उपचार भइरहेको छ ।

#घाइते
Compare →
Arthasansar
22h ago
बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बुंगल नगरपालिका–१० को टुमेडामा बिहान...

#दुर्घटना
Compare →

Related Stories

World News
Build #2612