सूर्ती र मदिरा नियन्त्रणमा सरोकारवालाको छलफल
मुगुमा सूर्तीजन्य पदार्थ र मदिरा नियमन तथा नियन्त्रणका लागि सरोकारवाला निकायबीच समन्वय बैठक तथा अनुगमन कार्यक्रम भएको छ । स्वास्थ्य सेवा कार्यालयको आयोजना तथा जिल्लास्थित विभिन्न सरकारी निकायको सहभ...
मुगुमा सूर्तीजन्य पदार्थ र मदिरा नियमन तथा नियन्त्रणका लागि सरोकारवाला निकायबीच समन्वय बैठक तथा अनुगमन कार्यक्रम भएको छ । स्वास्थ्य सेवा कार्यालयको आयोजना तथा जिल्लास्थित विभिन्न सरकारी निकायको सहभ...
मुगु – भान्सामा दैनिक प्रयोग हुने बेसार मुगुमै प्रशस्त उत्पादन गर्न सकिने सम्भावना छ। यहाँको हावापानी र जमिन बेसार खेतीका लागि उपयोगी हुँदाहुँदै पनि अधिकांश उपभोक्ता बजारमा पाइने बाहिरबाट आयातित खु...
मुगु । मुगुको सोरु गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । सोरु गाउँपालिका–६ गजेडी स्थित झ्यालेखोलामा बुधबार दिउँसो जिप दुर्घटना भएको हो । प्रहरीका अनुसार मंगलबार दिउँसो क...
सोरुकोटबाट तारापानीतर्फ भैलो खेल्ने टोली लिएर जाँदै गरेको जिप दिउँसो ब्रेक फेल भएर सडकको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो ।
मुगुमा भैलो खेल्न हिँडेको टोली सवार जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। सोरू गाउँपालिका–६ गजेडीस्थित झ्यालेखोला नजिकै बुधबार जिप दुर्घटना भएको हो। जिल...
मुगु – मुगुको सोरु गाउँपालिकाका ग्रामीण बस्तीमा खानेपानीको सहज पहुँच पुर्याउने उद्देश्यले करोडौँ रुपैयाँ लगानीमा निर्माण थालिएको बृहत् खानेपानी आयोजना वर्षौँ बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। आ...
१८ कात्तिक, हुम्ला । मुगु जिल्लाको सोरु गाउँपालिका-१ नाथर्पुमा रहेको नेपाल टेलिकमको रिले टावरमा समस्या आउँदा हुम्लाका तीन र मुगुको एक गरी चार स्थानीय तहका सेवाग्राही समस्यामा परेका छन् । गत १ कात्तिकदेखि बिग्रिएको उक्त रिले …
मुगु : मुगुको पश्चिमी क्षेत्रमा पर्ने खत्याड गाउँपालिकास्थित झुगला–रारा–गमगढी सडकखण्ड पाँच सातादेखि पहिरोका कारण अवरुद्ध हुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ ।खत्याड गाउँपालिका–८ नुवाखेतमा लगात...
मुगु । मुगुमा शुक्रबार साँझदेखि परेको वर्षासँगै हिमपात भइरहेकाले अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित बन्दै गएको छ । गमगढी हावापानी मापन केन्द्रका अनुसार शुक्रबार बिहान ८ः४५ बजेदेखि २४ घण्टाको अवधिम...
काठमाडौँ– मुगुमा शुक्रबार साँझदेखि परेको वर्षासँगै हिमपात भइरहेकाले अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित बन्दै गएको छ । गमगढी हावापानी मापन केन्द्रका अनुसार शुक्रबार बिहान ८ः४५ बजेदेखि २४ घण्टाको अव...
१४ कात्तिक, मुगु । मुगुमा शुक्रबार साँझदेखि परेको वर्षासँगै हिमपात भइरहेकाले अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित बन्दै गएको छ । गमगढी हावापानी मापन केन्द्रका अनुसार शुक्रबार बिहान ८:४५ बजेदेखि २४ घण्टाको अवधिमा मुगुमा ३९.८ मिलिमिटर …
भलिबल खेल्न भन्दै बाजुराबाट मुगु आएका एक युवा घर फर्किएको भनिएको चार दिनपछि भिरमुनि मृत अवस्थामा फेला परेका छन्।
मुगु । मुगुको पूर्वी क्षेत्रस्थित मुगुम कार्मारोङ गाउँपालिकामा पर्ने नेपालकै कान्छो छायाँनाथ राष्ट्रिय निकुञ्जमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कर्मचारी खटाएको छ ।
१० कात्तिक, मुगु (खत्याड) । मुगुको खत्याड गाउँपालिका वडा नम्बर ८ र ११ का स्थानीयवासी देउडा नाच्दै गीतमार्फत आफ्ना पीडा र माग सुनाइरहेका थिए । उनीहरूका बीचमा थिए कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही । स्थानीयले देउडा …
६ कात्तिक, सुर्खेत । मुगु सदरमुकाम गमगढीलाई चीनसँगको उत्तरी नाक्चेलाग्ना नाकासँग जोड्ने सडक निर्माणले अपेक्षित गति लिन सकेको छैन । सर्वेक्षण सुरु भएको दुई दशकभन्दा बढी र निर्माण सुरु भएको १० वर्ष बितिसक्दा पनि ९३ किलोमिटर …
गत सातादेखि फोरजी टावरमा देखिएको प्राविधिक समस्या तत्काल समाधान गर्न नसकिने टेलिकमले जनाएको छ ।
मुगुको छायानाथ रारा नगरपालिका– ४ र ५ अन्तर्गत भामवाडा र कार्कीवडाका दुर्गम बस्तीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। शिविरबाट ६ हजार १०० जना बिरामीले स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएका...