Trending
Prev Story
Next Story

पहिरोले पाँच सातादेखि खत्याड–रारा सडक अवरुद्ध

Hamro Patro News •
November 02, 2026 • 08:25 AM
2
2 reads 0 reactions

मुगु : मुगुको पश्चिमी क्षेत्रमा पर्ने खत्याड गाउँपालिकास्थित झुगला–रारा–गमगढी सडकखण्ड पाँच सातादेखि पहिरोका कारण अवरुद्ध हुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ ।खत्याड गाउँपालिका–८ नुवाखेतमा लगात...

1 / 2
Swipe Photos

मुगु : मुगुको पश्चिमी क्षेत्रमा पर्ने खत्याड गाउँपालिकास्थित झुगला–रारा–गमगढी सडकखण्ड पाँच सातादेखि पहिरोका कारण अवरुद्ध हुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ ।खत्याड गाउँपालिका–८ नुवाखेतमा लगातार सुक्खा पहिरो खस्न थालेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।

सडक अवरुद्ध हुँदा खत्याड गाउँपालिकाका ११ वटै वडाका बासिन्दाको आवतजावत प्रभावित भएको छ। जिल्ला सदरमुकाम गमगढी, गाउँपालिका केन्द्र, इलाका प्रशासन कार्यालय, वडा कार्यालय तथा स्वास्थ्य संस्थामा सेवा लिन जाने नागरिकलाई समेत सास्ती खेप्नुपरेको छ।

Read full story at source ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
1d ago
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

कालीगण्डकी गाउँपालिका–२ राक्सेमा बुधबार बेलुकी खसेको चट्टानसहितको पहिरो डोजरले हटाएपछि सडक खुलेको हो।

#अवरुद्ध #पहिरो #गाउँपालिका
Compare →
Bizshala
1d ago
पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध, यात्रु अलपत्र

पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध, यात्रु अलपत्र

गुल्मी । गुल्मीको कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा...

#अवरुद्ध #पहिरो
Compare →
Nagarik News
1d ago
सुक्खा पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध

सुक्खा पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध

कालीगण्डकी करिडोर सञ्चालनमा आएपछि पछिल्लो समयमा सवारी चापका दृष्टिकोणले उक्त सडक जिल्लाको अति व्यस्त सडकअन्तर्गत पर्दछ।

#अवरुद्ध #पहिरो
Compare →
Arthasansar
4d ago
घोप्टेभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

घोप्टेभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत घोप्टेभिरस्थित कुरिनटारनजिकै पहिरो खसेको छ । बिहानीपख सुक्खा पहिरो खस्दा राजमार्ग दुईतर्फि अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।  पहिरो हटाउन आवश्यक...

#अवरुद्ध #पहिरो
Compare →
Onlinekhabar
4d ago
घोप्टे भिरमा फेरि खस्यो सुक्खा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

घोप्टे भिरमा फेरि खस्यो सुक्खा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

२३ कात्तिक, काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका-४ घोप्टे भिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ । सडकमाथिबाट खसेको सुक्खा पहिरोका कारण राजमार्ग दुईतर्फी अवरुद्ध बनेको चितवन प्रहरीले जनाएको छ । चितवन प्रहरीका अनुसार …

#अवरुद्ध #पहिरो
Compare →

Related Stories

Technology
Build #2612