नुहाउने क्रममा खोलाले बगाउँदा ५ वर्षीय बालकको मृत्यु
मुगु - मुगुमा खत्याड खोलामा नुहाउने क्रममा खोलाले बगाउँदा पाँच वर्षीय बालकको मृत्यु भएको छ। जिल्लाको खत्याड गाउँपालिका–२ स्थित खत्याड खोलामा मिति २०८३ साल मंसिर २४ गते अपराह्न करिब ५:३० बजे नुहाउन...