Trending
Prev Story
Next Story

बजाजको ‘गेम अफ पावर’ अफर मंसिर ४ गतेसम्म मात्रै

Hamro Patro News •
November 17, 2026 • 04:47 AM
3
3 reads 0 reactions

काठमाडौं । बजाज नेपालको ‘बजाज गेम अफ पावर – खेल्ने हो ?’ अभियानको अवधि मंसिर ४ गते समाप्त हुने भएको छ । एक लाख रुपैयाँसम्मको पक्का पुरस्कार, रोमाञ्चक खेल गतिविधि तथा नेपालका चर्चित खेलाडीहरूसँग भेट...

1 / 2
Swipe Photos

काठमाडौं । बजाज नेपालको ‘बजाज गेम अफ पावर – खेल्ने हो ?’ अभियानको अवधि मंसिर ४ गते समाप्त हुने भएको छ । एक लाख रुपैयाँसम्मको पक्का पुरस्कार, रोमाञ्चक खेल गतिविधि तथा नेपालका चर्चित खेलाडीहरूसँग भेटघाटको अवसर समेटिएको यस अभियानमा सहभागी हुन अब केही दिन मात्र बाँकी रहेको कम्पनीले जनाएको हो ।

यस अभियान अन्तर्गत मंसिर ४ गते भित्र योग्य बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकले एक लाख रुपैयाँसम्मको पक्का पुरस्कार प्राप्त गर्न सक्नेछन् । यसका साथै, सहभागीहरूले अनलाइनमा उपलब्ध ‘पल्सर रेसिङ गेम’ मार्फत आफ्नो खेल कौशल प्रदर्शन गर्न सक्नेछन् ।

Read full story at source ( ictsamachar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
20h ago
बजाजको ‘गेम अफ पावर’ अफर मंसिर ४ गतेसम्म मात्रै, एक लाखसम्म पक्का पुरस्कार जित्ने अवसर

बजाजको ‘गेम अफ पावर’ अफर मंसिर ४ गतेसम्म मात्रै, एक लाखसम्म पक्का पुरस्कार जित्ने अवसर

काठमाण्डौ । बजाज नेपालले सञ्चालन गरिरहेको ‘बजाज गेम अफ पावर–खेल्ने हो ?’ अभियान मंसिर ४ गते समाप्त हुने भएको छ।...

#बजाज #गेम #मंसिर
Compare →
Onlinekhabar
3d ago
दराजको ११.११ अभियान मंसिर ३ गतेसम्म थपियो

दराजको ११.११ अभियान मंसिर ३ गतेसम्म थपियो

२७ कात्तिक, काठमाडौं । ग्राहकको उत्साहजनक सहभागिता र उल्लेखनीय प्रतिक्रियापछि अनलाइन बजार दराज नेपालले आफ्नो यस वर्षको सबैभन्दा ठूलो किनमेल अभियान ‘दराज ११.११’ को अवधि थप गरेको छ। नोभेम्बर ११ (कात्तिक २६) सम्म सञ्चालन हुने भनिएको …

#अभियान #मंसिर #गतेसम्म
Compare →
Arthasansar
4d ago
हिम पर्वत हाइड्रोपावरको आईपीओ मंसिर १० गतेसम्म आवेदन दिन पाइने

हिम पर्वत हाइड्रोपावरको आईपीओ मंसिर १० गतेसम्म आवेदन दिन पाइने

हिम पर्वत हाइड्रोपावर लिमिटेडले कात्तिक ११ गतेदेखिदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा मंसिर १०...

#पावर #मंसिर #गतेसम्म
Compare →
Ekantipur
21h ago
मत्स्यपोखरीमा मंसिर ५ देखि चिचिला महोत्सव

मत्स्यपोखरीमा मंसिर ५ देखि चिचिला महोत्सव

मंसिर ५ देखि ८ गतेसम्म चल्ने महोत्सवमा ३० वटा स्टल, फुड फेस्टिभल र १२.५ किलोमिटर ट्रेल रेस आयोजना हुनेछ।

#मंसिर
Compare →
Nagarik News
22h ago
देउवा पक्षीय नेपाली कांग्रेसको जिल्ला अधिवेशन मंसिर १ गते हुने

देउवा पक्षीय नेपाली कांग्रेसको जिल्ला अधिवेशन मंसिर १ गते हुने

देउवा पक्षीय नेपाली कांग्रेसको मोरङ अधिवेशन मंसिर १ गते विराटनगरमा आयोजना गरिने भएको छ।

#मंसिर
Compare →

Related Stories

Technology
Build #2612