Trending
1/2 Technology

गेमिङ उद्योगका लागि नीतिगत सुधार गरिने

सरकारले नेपालमा विकसित मोबाइल गेमलाई विश्व बजारमा पुर्‍याउँदै गेम विकासलाई उद्योगका रूपमा स्थापित गर्न नीतिगत सुधार गर्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले शनिबार सामाजिक सञ्जालमार्फत नेपालमा...

नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना Politics & Governance
Onlinekhabar • 3w ago

नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना

१४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गेम डेभलपमेन्ट तथा सूचना प्रविधि (आईटी) उद्योगको विकास र विस्तारका लागि नीतिगत सुधार तथा कर सहुलियतको व्यवस्था गर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत शनिबार धारणा सार्वजनिक …

लुडो र कलब्रेकको सफलतापछि प्रधानमन्त्रीको लक्ष्य : नेपालमै अर्ब डलर कम्पनी बनाउने, नीतिगत सुधार गर्ने Politics & Governance
Nagarik News • 2w ago

लुडो र कलब्रेकको सफलतापछि प्रधानमन्त्रीको लक्ष्य : नेपालमै अर्ब डलर कम्पनी बनाउने, नीतिगत सुधार गर्ने

प्रधानमन्त्री शाहका अनुसार सरकारले गेम विकासकर्तासँग छलफल गरी उनीहरूका समस्या बुझेको छ। गेम डेभलपमेन्ट क्षेत्रलाई सहज बनाउँदै उद्योगका रूपमा विकास गर्न आवश्यक गृहकार्य पनि अघि बढाइएको छ।

1/2 National (Nepal)

नेपालमै ग्लोबल युनिकर्न कम्पनी निर्माण गर्न नीतिगत सुधार गरिने छ : बालेन शाह

प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा गेम डेभलपमेन्ट तथा सूचना प्रविधि (आइटी) उद्योगलाई प्रोत्साहन गर्दै नेपाली कम्पनीलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न र ग्लोबल युनिकर्न कम्पनीका रूपमा विकास गर्न ...

Build #2612