काठमाडौं । बैंकमा मुद्दती निक्षेप राख्ने बचतकर्ताले मंसिर महिनामा पाउने ब्याजदर थप घटेको छ । वाणिज्य बैंकमध्ये ६ वटा बैंकले निक्षेपको ब्याजदर घटाएका छन् भने १४ बैंकले कात्तिक महिनाकै दरलाई निरन्तरता दिएका छन् । ब्याजदर घटाउनेमा माछापुच्छ्रे बैंक सबैभन्दा अगाडि देखिएको छ भने व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याज दिने बैंक सानिमा बनेको छ ।
Read full story at source ( kendrabindu.com )