काठमाडौं : बक्स अफिसमा अभिनेता दयाहाङ राई अभिनीत दुवै फिल्मले १० करोडमाथिको व्यापार गर्दै बक्स अफिसमा दबदबा जमाउँदा हरिवंश आचार्य, दीपकराज गिरी र विराज भट्टजस्ता चर्चित नाम जोडिएका फिल्महरू भने नराम्ररी पछारिएका छन्।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार टिकटकबाट चर्चामा आएकी इभा गिरी र वरिष्ठ कलाकार हरिवंश आचार्यको मुख्य अभिनय रहेको फिल्म ‘पाँच पाण्डव’ बक्स अफिसमा फ्लप सूचीमा परेको छ।
Read full story at source ( barnanmedia.com )