काठमाडौं– प्रदर्शनरत नेपाली फिल्म ‘बाटुलो जुन’ ले पाँच दिनमा नेपालबाट ५ करोड ७५ लाख रुपैयाँभन्दा बढी कमाइ गरेको निर्माण टिमले दाबी गरेको छ ।
फिल्मको निर्माण कम्पनीले सार्वजनिक गरेको पोस्टरमार्फत पाँच दिनको बक्स अफिस कलेक्सन ५ करोड ७५ लाख रुपैयाँभन्दा बढी पुगेको जानकारी दिएको हो । निर्माण टिमले यसलाई सिक्वेल नभएको फिल्ममध्ये नयाँ रेकर्डसमेत दावी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( kalakarmi.com )